कांग्रेसले ३४ बर्षअघि ल्याएको थोत्रो आर्थिक नीति बोकेर चुनावी मैदानमा रास्वपा

काठमाडौं । आगामी फागुन २१ गते हुने आम निर्वाचनमार्फत देशमा पुराना शक्तिहरुलाई परास्त गर्दै बालेन साहको नेतृत्वमा नयाँ सरकार बनाउने घोषणा गरेर चुनावी मैदानमा भिडिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ बर्ष … पूरा पढ्नुहोस् »

आधुनिक फिचर र दमदार प्रदर्शनसहित बजाजको अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

काठमाडौँ । बजाज नेपालले अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० औपचारिक रूपमा सार्वजनिक गरेको छ। फागुन १ गते काठमाडौँस्थित बाइकर्स क्याफेमा आयोजित विशेष कार्यक्रमबीच राइडरहरू, इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा … पूरा पढ्नुहोस् »

यो चुनाव ‘देश बनाउने र जलाउने शक्तिहरूबीचको महासंग्राम हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन् । झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै … पूरा पढ्नुहोस् »

बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च नगर्न,नगराउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी राजनीतिक दलहरूलाई फेरि निर्देशन दिएको छ । निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक … पूरा पढ्नुहोस् »

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । आइतबार (फागुन ३)सम्म एक करोड ९१ लाख २४ … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित आइतबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेड नाफा आर्जन गर्न सफल

काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । … पूरा पढ्नुहोस् »

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा

काठमाडौं । श्वासप्रश्वाससम्बन्धी बिरामीलाई सर्व सुलभ रुपमा विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्न ललितपुर महानगरपालिका १३ स्थित मानभवनमा ‘नेशनल चेष्ट सेन्टर सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय विभिन्न कारणले श्वासप्रश्वास (छाती) … पूरा पढ्नुहोस् »

आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु हुँदैछ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम … पूरा पढ्नुहोस् »

एकैदिन तोलामा २३ सय रूपैयाँ बढ्यो सुन

काठमाण्डौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा दुई हजार तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी … पूरा पढ्नुहोस् »