अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘द रिट्ज–कार्लटन’ ल्याउँदै चौधरी ग्रुप

काठमाडौं । चौधरी ग्रुपले अन्तर्राष्ट्रिय होटल समूह मेरिअट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज कार्लटन’ नेपाल ल्याउने घोषणा गरेको छ । यो नेपालको आतिथ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो लगानीमध्ये … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठकका ४ निर्णय

काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत ४ वटा निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले … पूरा पढ्नुहोस् »

गगनले दिए बालेनलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई बधाई दिएका छन् । पदभार ग्रहणका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेलगत्तै उनले सामाजिक सञ्जाल एक्समार्फत् … पूरा पढ्नुहोस् »

बालेनलाई देउवाको बधाई

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई बधाई दिएका छन् । मुलुक बाहिर रहेका उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री बालेनलाई बधाई दिएका … पूरा पढ्नुहोस् »

शंखनाद र स्वस्तिवाचनबीच प्रधानमन्त्री बालेन्द्रको शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले धार्मिक तथा सांस्कृतिक विधिसहित शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा मध्यान्ह १२ः३४ मा शपथ भएको थियो । राष्ट्रपति पौडेलले शपथ गराउँदै गर्दा … पूरा पढ्नुहोस् »

बालेन सरकारका कुन मन्त्रीको शैक्षिक योग्यता कति ?

काठमाडौँ । बालेन्द्र साह नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । शुक्रबार भएको मन्त्रिमण्डलमा योग्यता र समावेशिता समेतका आधारमा मन्त्रिमण्डल गठन गरिएको पाइएको छ । नवनियुक्त मन्त्रीमध्ये दुई जनाले … पूरा पढ्नुहोस् »

१५ सदस्यीय मन्त्रिपरिषद्‌ विस्तार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री बालेन साहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर कार्यविभाजन गरेका छन् । जसअनुसार प्रधानमन्त्रीपछिको वरीयतामा अर्थमन्त्री स्वर्णिम … पूरा पढ्नुहोस् »

चैत्र शुक्ल नवमी, विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको … पूरा पढ्नुहोस् »

आज र भोलि वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायु सक्रिय भएसँगै आज शुक्रबारदेखि देशभर मौसम बदली भई वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसको प्रभाव भोलि शनिबारसम्म कायम रहनेछ। आज दिउँसोदेखि … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ नेप्सेमा सूचीकृत

काठमाण्डौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ६८ लाख ९६ हजार ७४४ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले … पूरा पढ्नुहोस् »