पूर्व गृहमन्त्री लेखक पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला सहकारीको २८औँ वार्षिकोत्सव

काभ्रे । पनौतीमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८औँ वार्षिक उत्सव मनाएको छ। संस्थाको प्राङ्गणमा संस्थाका अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थापक अध्यक्ष, निवर्तमान … पूरा पढ्नुहोस् »

को हुन् सूचना तथा सञ्चार मन्त्री विक्रम तिमल्सिना

काठमाण्डौं । बालेन सरकारमा सूचना तथा सञ्चार मन्त्री नियुक्त बिक्रम तिमल्सिना नुवाकोट क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरी प्रतिनिधि सभा सांसद भएका हुन्। तिमल्सिनाले २२ हजार ६०९ … पूरा पढ्नुहोस् »

खेलकुदले युवालाई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र राष्ट्रप्रतिको समर्पणको भावना विकास गराउने छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको दोस्रो महाधिवेशन–२०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले खेलकुदलाई स्वस्थ, अनुशासित … पूरा पढ्नुहोस् »

एथर रिज्टा-एस नेपालमा सार्वजनिक, पहिलो १५० ग्राहकका लागि विशेष छुट

काठमाडौं । वैद्य इनर्जी प्राइभेट लिमिटेड नेपालमा एथर इनर्जीको आधिकारिक वितरकले शुक्रबार एथर रिज्टा एसलाई देशभर औपचारिक रूपमा सार्वजनिक गरेको गरेको छ । यो रिज्टा शृङ्खलाको नयाँ थप हो, जसले … पूरा पढ्नुहोस् »

टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा अटो सर्भिसेजको आउटलेट स्थापना

काठमाडौं । नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ल्युब आयलले ललितपुरको ढाकाढोलस्थित स्टार अटो पार्ट्समा टोटल क्वार्ट्ज अटो सर्भिसेज (टीक्युएएस) को आउटलेट स्थापना गरेको छ … पूरा पढ्नुहोस् »

“ढुकुढुकिले के भन्छ” म्युजिक भिडियो सार्वजनिक हुँदै

काठमाण्डौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ प्रस्तुति स्वरूप “ढुकढुकिले के भन्छ” शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमान्टिक भावनाले भरिएको यस गीतले प्रेम, भावना र मनको धड्कनलाई सुन्दर तरिकाले प्रस्तुत … पूरा पढ्नुहोस् »

गायिका कोमल वलीका बुबाको छतबाट खसेर निधन

काठमाडौँ । चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ । शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षीय ललितको निधन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेन्द्र साहलाई चिनियाँ दूतावासको बधाई

काठमाडौं । नेपालका लागि चिनियाँ दूतावासले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहलाई बधाई दिएको छ। शुक्रबार एक सन्देश जारी गर्दै दूतावासले नेपालमा नयाँ सरकार गठन भएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री शाहको सफल … पूरा पढ्नुहोस् »

प्रतिवेदन कार्यान्वयनको नाममा धरपकड भए मुलुक द्वन्द्वमा जान्छ : सचिव बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले धरपकड गरे मुलुक द्वन्द्वतर्फ जाने चेतावनी दिएका छन् । रास्वपा संसदीय दलका नेता बालेन्द्र साहको नेतृत्वमा … पूरा पढ्नुहोस् »