एलजी नेपालको निःशुल्क एसी सेवा शिविर हुने

काठमाडौं । एलजी इलेक्ट्रनिक्सले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क एसी सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ । यस पहलमार्फत एलजीका ग्राहकले आफ्ना … पूरा पढ्नुहोस् »

पर्वतारोहणमा जाने पर्यटकको नक्कली उद्धार प्रकरणमा थप एक जना पक्राउ

काठमाण्डौं । पर्वतारोहणमा गएका पर्यटकको नक्कली उद्धार गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। बुधबार थप एक जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी शिवकुमार श्रेष्ठले … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाण्डौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ । कांग्रेस राष्ट्रियसभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको बैठकले सो निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

यूएईमा मारिएका नेपालीको शव परिवारलाई हस्तान्तरण

काठमाडौं । इरानको आक्रमणमा परी युनाइटेड अरब इमिरेट्स (यूएई(मा मृत्यु भएका गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको शव परिवारलाई बुझाइएको छ । परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी … पूरा पढ्नुहोस् »

नागरिकताकै भरमा स्कुटर किन्न सकिने, लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा

काठमाडौं । अब पेट्रोल स्कुटरझैं इलेक्ट्रिक स्कुटर किन्न पनि नागरिकता कै भरमा फाइनान्स सुविधा पाइने भएको छ । लुयान नेपालले ग्राहकलाई सहज बनाउन यस्तो विशेष फाइनान्स योजना सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »

कारागारबाट रिहा भए मनाङे

काठमाडौं । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्धारा दुईदिने कार्यशाला तथा दिगो बैकिङ प्रबद्धनको लागि पोखरा फेवाताल किनारमा पदयात्रा कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले दुई दिने कार्यशाला तथा दिगो बैकिङ प्रवद्र्धनका लागि पोखरा फेवाताल किनारमा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ। बैंकले फागुन २४ र २५ गते आफ्नो वार्षिक कार्यक्रम … पूरा पढ्नुहोस् »

चुनावमा असहयोग गरेको भन्दै कांग्रेसका ११ नेतालाई कारबाही सिफारिस

काठमाडौं । चुनावमा पार्टीलाई असहयोग गरिएको भन्दै सिराहा–२ का सभापति महेशप्रसाद चौधरीले केन्द्रीय र स्थानीय गरी ११ नेतालाई कारबाही सिफारिस गरेका छन् । केन्द्रीय अनुशासन समितिमा गरेको सिफारिसमा पूर्वकेन्द्रीय सदस्यसमेत … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फ कुन दललाई कति मत ?

काठमाडौं । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ४८ हजार २१७ मत पाएको छ । निर्वाचन आयोगका अनुसार एक करोड सात लाख ६९ हजार ५४३ मतमध्ये रास्वपाले उक्त मत … पूरा पढ्नुहोस् »

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ थाल्न आदेश दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले … पूरा पढ्नुहोस् »