मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त

काठमाडौँ । बीएलसी ग्लोबल होल्डिङ्गस् प्रालिकी सह–अध्यक्ष मेघा चौधरी नेपालका लागि मोरोक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त हुनुभएको छ । मोरोक्को अधिराज्यका परराष्ट्र मामिला, अफ्रिकन सहयोग तथा मोरोक्कन प्रवासी मन्त्री महामहिम … पूरा पढ्नुहोस् »

गरिमा सुवर्ण योजनाको इकाई आजदेखि बिक्री खुल्ला

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले आजदेखि आफ्नो दोस्रो म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री खुल्ला गरेको छ । सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेपनि क्यापिटलले पहिलो चरणमा ५० … पूरा पढ्नुहोस् »

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रयासरत छौँ : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रको सुधार गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रदेश सरकार प्रयासरत रहेको बताएका छन् । मकवानपुरको बकैया गाउँपालिकास्थित बिपी स्मृति आधारभूत … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने एनएक्सटी समिटमा पूर्वमेयर दाहालले सम्बोधन गर्ने

नयाँ दिल्ली । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन्। भारतीय संसद्को राज्य सभाका सांसद कार्तिकेय … पूरा पढ्नुहोस् »

सातदोबाटोमा ‘जेन–जी’ शहीद स्मारक पार्क बन्दै

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ शहीदमध्ये ४२ जनाको शालिकसहित ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ‘जेन–जी’ शहीद स्मारक पार्क निर्माण सुरु गरिएको … पूरा पढ्नुहोस् »

अपेक्षित परिणाम ल्याउन सकेनौँ, जनताकै बीचमा रहनेछौँ – ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसपटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम हासिल नभएको बताएका छन् । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र यसलाई शिरोधार्य गर्नु आफू र … पूरा पढ्नुहोस् »

प्रदूषण आजबाट केही कम हुने

काठमाडौं । केही दिनदेखि बढेको वायु प्रदूषण आजबाट क्रमशः घट्दै जाने जल तथा मौसम विज्ञान विभागले बताएको छ । आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा … पूरा पढ्नुहोस् »

मध्यपूर्वमा रहेका नेपालीको अवस्था के छ ?

काठमाण्डौं । अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व लगायतका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका लाखौं नेपाली नागरिकको सम्भावित उद्धारका लागि सरकारले पूर्वतयारी सुरू गरिसकेको बताएका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै … पूरा पढ्नुहोस् »

ग्यास सिलिन्डर सञ्चिति नगर्न निगमको आग्रह, ४ बुँदे चेतावनी

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास(एलपी) आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट गर्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सिलिन्डर सञ्चिति नगर्न आग्रह गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारि गर्दै निगमले … पूरा पढ्नुहोस् »

भोेलीदेखी काठमाडौंमा १०औं फर्मा एक्स्पो आयोजना गरिँदै

काठमाडौं । नेपाल औषधि उत्पादक संघले भोेलीदेखी काठमाडौंमा फर्मा एक्स्पो आयोजना गर्ने भएको छ । संघले काठमाडौंको भृकुटीमण्डपमा फागुन २८ देखि ३० गतेसम्म नेपाल फर्मा एक्स्पो २०८२ सञ्चालन गर्ने भएको … पूरा पढ्नुहोस् »