आज लोकतन्त्र दिवस : जनताले जितेको दिन

काठमाडौं । आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ … पूरा पढ्नुहोस् »

बागमती प्रदेश मन्त्रिपरिषद्का निर्णय, मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा दामोदर खनाल नियुक्त

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाललाई नियुक्त गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको विधान पारित, भोली उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको विधान पारित भएको छ । सांसदहरूले छलफल गरी विधान पारित गर्दै अनुमोदनका लागि पार्टीमा पठाएका हुन् । फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट … पूरा पढ्नुहोस् »

नाइमाको स्थापना भएको एक वर्ष पूरा, नीति, तालिम र सहकार्यमा जोड

काठमाडौ । ‘सबैका लागि गतिशीलता’को उद्देश्यसहित स्थापना भएको नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले आफ्नो स्थापना भएको एक वर्ष पूरा गरेको छ। रितूसिंह बैद्य को नेतृत्वमा एक वर्षअघि … पूरा पढ्नुहोस् »

रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। पार्टीको केन्द्रीय कार्यालयबाट जारी परिपत्रअनुसार देशभरका प्रदेश, जिल्ला, पालिका र वडा … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको ‘एमबिएल आईटी कर्जा’

काठमाडौं । माछापुच्छ्रे बैंकले सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यसहित ‘एमबिएल आईटी कर्जा’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा … पूरा पढ्नुहोस् »

सिटिजन लाइफका ‘सिटिजन लिडर्स’ प्रतिनिधि सभामा, कम्पनीद्वारा विशेष सम्मान

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित भएका आफ्ना ‘सिटिजन लिडर्स’ लाई बधाई तथा शुभकामना व्यक्त गर्ने उद्देश्यले कम्पनीको केन्द्रीय कार्यालय, थापाथलीमा “शुभकामना आदान–प्रदान … पूरा पढ्नुहोस् »

सुकुम्वासी बस्तीमा प्रहरीको माइकिङ,भोलि बेलुकासम्म ठाउँ खाली गर्नू

काठमाडौं । थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराउन प्रहरीले सूचित गरेको छ । साँझ माइकिङ गर्दै प्रहरीले बस्ती खाली गराउन भनेको हो । प्रधानमन्त्री बालेन्द्र साहले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

काठमाडौं । महान्यायाधिवक्ता डा। नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमा सर्वोच्च अदालतले सरकार र महान्यायाधिवक्ता कडेललाई छलफलमा झिकाएको छ । कडेललाई पदमुक्त गर्न ‘अधिकारपृच्छा’को आदेश माग गर्दै दायर … पूरा पढ्नुहोस् »

२४ घण्टामै अधिवेशन आह्वान र स्थगित

काठमाडौं । सरकारले वैशाख ८ गतेको मन्त्रिपरषद्का निर्णय सार्वजनिक गर्दा संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरिएकोबारे केही खुलाएन । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारको पाँचबुँदे निर्णय सुनाए, … पूरा पढ्नुहोस् »