भिरबाट कार खस्दा एक जनाको मृत्यु

काठमाडौं । दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार दुर्घटनामा परेको हो। दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको नेता निर्वाचनबाटै टुंगो लगाउने तयारी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता निर्वाचनबाटै टुंगो लगाउने तयारी गरिएको छ । दलको नेताका निम्ति आकांक्षी धेरै भएकाले मिलाउन नसकिएको पार्टीका महामन्त्री प्रदीप पौडेलले बताए । संसदीय दलको … पूरा पढ्नुहोस् »

गायिका आशा भोसलेको निधन,१२ हजार गीतमा आवाज

काठमाडौं । भारतीय गायिका आशा भोसलेको निधन भएको छ । ९२ वर्षको उमेरमा भोसलेको भारतको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार (चैत २९) निधन भएको हो । हृदयाघात भएपछि उनलाई शनिबार … पूरा पढ्नुहोस् »

अमेरिका र इरानबीचको वार्ता तत्कालका लागि स्थगित

काठमाडौं । अमेरिका र इरानबीच छ हप्तादेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा सुरु भएको वार्ता तत्कालका लागि निष्कर्षविहीन टुङ्गिएको इरानी सरकारले आइतबार बिहान जानकारी दिएको छ। सन् १९७९ … पूरा पढ्नुहोस् »

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीलाई पेन्सन, उपदान व्यवस्था खारेज गर्ने निर्णय

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ देखि सार्वजनिक संस्थान, बोर्ड, समिति र नियामक निकायहरूमा नियुक्त हुने नयाँ कर्मचारीहरूका लागि पेन्सन (निवृत्तभरण) र उपदान व्यवस्था खारेज गर्ने निर्णय गरेको छ। … पूरा पढ्नुहोस् »

नेपाली श्रमिकहरूले थप बिल र रसिद देखाउनु पर्दैन : अध्यागमन विभाग

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कुनै पनि किसिमका थप बिल वा रसिदहरू पेश गर्नु नपर्ने भएको छ। केही दिनदेखि सञ्चार … पूरा पढ्नुहोस् »

इरानसँगको वार्ता असफल, ट्रम्पले भने- चिन्तित छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताएका छन् । ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको … पूरा पढ्नुहोस् »

सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा पाकिस्तानको मध्यस्थकर्तामा अमेरिका र इरानबीच शान्तिवार्ता सुरु भएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानी सरकारी सञ्चारमाध्यमलाई उधृत गर्दै शनिबार दिउँसोदेखि तीनै देशका वार्ताकारहरू प्रत्यक्ष वार्तामा … पूरा पढ्नुहोस् »

धादिङकी चादनी श्रेष्ठले चुमिन आठौँ ब्युटिसियन ट्यालेन्ट नेपालको क्राउन

काठमाडौँ । ब्युटिसियनहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासको लागि आयोजित ‘न्युलुक ब्युटी फर लाईफ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन– ८को ग्रान्ड फिनाले काठमाडौँमा सम्पन्न भएको छ । यो प्रतियोगितामा १९ … पूरा पढ्नुहोस् »

विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न

काठमाण्डौं । विन्ध्यवासिनी फाउण्डेसनद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा कार्यक्रममा १२ विधामा अवार्ड र ५ विशिष्ट सम्मान प्रदान गर्दै नेपाली संगीत क्षेत्रका सर्जक तथा कलाकारको योगदानको कदर गरिएको छ। अवार्डतर्फ परेली गीतबाट … पूरा पढ्नुहोस् »