सन नेपाल लाइफको निमित्त सीईओमा कवि फुयाँल नियुक्त

काठमाण्डौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँललाई दिने निर्णय गरेको छ । यही चैत २४ गते बसेको सञ्चालक … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल … पूरा पढ्नुहोस् »

ओम हस्पिटल अब २ सय शय्याको बन्ने,२०२५ मा ८८ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी

काठमाडौं । चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले सन् २०२५ मा ८८ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.१५ प्रतिशत अर्थात् ५ करोड … पूरा पढ्नुहोस् »

शैक्षिकसत्र १५ वैशाखबाट गर्ने निर्णयले विद्यालयहरु अलमलमा

काठमाडौं । १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने र आइतबार शैक्षिक संस्था बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरू अलमलमा छन् । २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने … पूरा पढ्नुहोस् »

विदेशस्थित १७ नेपाली नियोग राजदूतविहीन हुँदै

काठमाडौं । अबको एक महिनामा विदेशस्थित १७ वटा नेपाली नियोगहरू राजदूतविहीन हुँदैछन् । यो भनेको नेपाली कुल नियोग (दूतावास र स्थायी नियोग)को आधा हो । मन्त्रिपरिषद्ले गत आइतबार राजनीतिक कोटामा … पूरा पढ्नुहोस् »

संविधान संशोधनको बहसपत्र तयार पार्न बनेको कार्यदलको बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा … पूरा पढ्नुहोस् »

कामना सेवाको अविमोच्य अग्राधिकार सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्वारा निष्काशन गरिएको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ भएको कुल ३५ करोड रकम बराबरको ३५ लाख कित्ता ‘केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार … पूरा पढ्नुहोस् »

सरकारको निर्णयले पेट्रोल १८ रुपैयाँसम्म सस्तो पर्ने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भूमि व्यवस्था, सहकारी … पूरा पढ्नुहोस् »

जर्मन होम्सले न्यू इयर इभ सेलिब्रेसन गर्ने

भक्तपुर । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा गठ्ठाघरमा अवस्थित जर्मन होम्सले न्यू इयर इभ सेलिब्रेसन गर्ने भएको छ । कार्यक्रममा चर्चित गायक विश्व नेपाली र उनको ब्याण्डको लाइभ प्रस्तुति मुख्य … पूरा पढ्नुहोस् »

सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णयविरुद्ध कारण देखाऊ आदेश

काठमाडौँ । सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारका नाममा कारण देखाउ … पूरा पढ्नुहोस् »