पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारविरुद्ध अराजक अभिव्यक्ति दिएका छन् । पृथ्वी रागमार्ज अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले … पूरा पढ्नुहोस् »

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, ४ लाख ६७ हजारले हात पारे शेयर

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बाँडफाँड गरेको छ। कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० … पूरा पढ्नुहोस् »

हिमालयन डिष्टिलरीको सीईओमा पुनः सुवेदी

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज सुवेदी दोहोरिएका छन्। उनको सेवा अवधि यही असार मसान्तसम्म मात्रै रहेकोमा कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले … पूरा पढ्नुहोस् »

कांग्रेस सांसदको कटाक्ष– सायद प्रधानमन्त्रीज्यूले मिचेको सीमा खोज्न आए होलान् !

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र साह कता छन् ? भनेर प्रश्न गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले व्यंग्यात्मक प्रश्न गरिन् । “हामीले पनि भारतको सीमा … पूरा पढ्नुहोस् »

आजदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात

काठमाडौं । नेपालले सोमबार (आज)देखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिना बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न २०८१ कात्तिक … पूरा पढ्नुहोस् »

नेदरल्यान्ड्स जापानसँग बराबरीमा रोकियो

काठमाडौं । दुईपटकको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ मा जापानसँग बराबरीमा रोकिएको छ । डलास स्टेडियममा भएको खेल २,२ को बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा … पूरा पढ्नुहोस् »

जर्मनीको सुखद् सुरूवात, कुरासाओ पराजित

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भरखरै सम्पन्न … पूरा पढ्नुहोस् »

अमेरिका र इरानबिच युद्धविरामको सहमति, शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम

वासिङ्टन डिसी । अमेरिका र इरानबिच चलिरहेको युद्ध अन्त्य गर्न दुवै देशका अधिकारीहरू एउटा प्रारम्भिक सहमतिमा पुगेका छन्। आइतबार भएको यस सहमतिअनुसार अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी हटाउने र स्ट्रेट अफ … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी, आज अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको १८औँ बैठक आज बस्दैछ। नयाँ आर्थिक वर्षको बजेटमाथि केन्द्रित रहने यो बैठक सोमबार अपराह्न १ः१५ बजेका लागि तय भएको संसद् सचिवालयले जनाएको छ। … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल

काठमाडौँ । सङ्घीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। दोस्रो अधिवेशनअन्तर्गत बस्न लागेको २३औँ बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित … पूरा पढ्नुहोस् »