सरकारी स्कुलमा अपेक्षित शैक्षिक गुणस्तर विकास हुन नसक्दा निजीमा विद्यार्थीको आकर्षण : शिक्षा उद्यमी श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष तथा शिक्षा उद्यमी उमेश श्रेष्ठले सार्वजनिक विद्यालयमा अपेक्षित शैक्षिक गुणस्तर विकास हुन नसक्दा विद्यार्थी र अभिभावकहरूको आकर्षण निजी विद्यालयतर्फ बढेको बताएका छन्। उनले निजी र … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकका ग्राहकलाई फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूले अब पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्। बैंक र अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित यी दुई लजबीच … पूरा पढ्नुहोस् »

शुभप्रभात साकोसद्वारा १८ औं स्थापना दिवसमा जेष्ठ सदस्यलाई सम्मान

सिन्धुपाल्चोकको राम्चे ९ बाह्रविसेमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा जेष्ठ सदस्यलाई सम्मान गर्नुका साथै विधार्थीलाई छात्रवृति प्रदान … पूरा पढ्नुहोस् »

सिजीको उपहार योजना, झापाका रणधीर गुप्ताले जिते ‘सेट अफ ५ प्रोडक्ट्स’

काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो साना घरायसी उपकरण श्रेणी अन्तर्गत सञ्चालन गरेको ‘एक्सपेरियन्स लाइफ वीथ सीजीस् भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ योजनाको विजेता घोषणा गरेको छ । यस … पूरा पढ्नुहोस् »

सेफ सन्तोष शाह छुटे, पीडितले पाए रकम

काठमाडौं । सेफ सन्तोष शाह ठगी कसुरमा पक्राउ परेपछि रिहा भएका छन् । बैंकिङ कसुरको आरोपमा पक्राउ परेका शाह सोमबार बेलुका छुटेका हुन् । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दिलीप … पूरा पढ्नुहोस् »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त … पूरा पढ्नुहोस् »

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नियन्त्रणमा लिएको छ । राहदानी (पासपोर्ट) छपाइ तथा आपूर्ति प्रक्रियामा अनियमितता प्रकरणमा अनुसन्धानका निम्ति उनलाई नियन्त्रणमा लिइएको अख्तियार … पूरा पढ्नुहोस् »

रास्वपा नेतामाथिको आक्रमणबारे बोले एमालेका सांसद ऐन महर

काठमाडौं । नेकपा (एमाले)का मुख्य सचेतक ऐनबहादुर महरले कैलालीमा भएको सांघातिक आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार (असार २) प्रतिनिधिसभा बैठकमा सांसद महरले उक्त घटनाबारे सदनलाई जानकारी गराएका … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्वारा प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक सामग्रीहरु सहयोग गरेको … पूरा पढ्नुहोस् »

६६ अर्बको बजेट ल्याउँदै बागमती प्रदेश

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को लागि ६६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ६६ अर्ब हाराहारीको … पूरा पढ्नुहोस् »