इजरायलले लेबनानमा आक्रमण गरेपछि ट्रम्पद्वारा नेतन्याहूको आलोचना

काठमाडौं । इरान र अमेरिकाबीच युद्ध रोक्ने सहमति भएपछि इजरायलले लेबनानमा ८४ पटक युद्धविराम उल्लंघन गरेको इरानले आरोप लगाएको छ । इजरायली आक्रमणहरू यसैगरी जारी रहे त्यसको कडा जवाफ दिने … पूरा पढ्नुहोस् »

विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक

काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर लिओनल मेस्सीले विश्वकपमा पहिलो ह्याट्रिक गरेका छन् । सन् २००६ देखि विश्वकप खेलेका उनले यसअघिका कुनै पनि संस्करणमा ह्याट्रिक गर्न सकेका थिएनन्। अल्जेरियासँग भएको खेलमा उनले … पूरा पढ्नुहोस् »

बीवाईडीका विद्युतीय सवारीसाधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरी बल नेपालको नियन्त्रणमा रहेको बीवाईडी कम्पनीका विद्युतीय सवारीसाधन फुकुवा गरिएको छ । जोमसोम र कोरला नाकाबाट नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार (असार १) … पूरा पढ्नुहोस् »

नर्वेको उत्कृष्ट सुरुवात, इराक ४–१ गोलले पराजित

नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्‍यो । नर्वेको जितका लागि स्टार … पूरा पढ्नुहोस् »

फ्रान्सद्धारा सेनेगल ३-१ गोलले पराजित

फिफा विश्वकप २०२६ अन्तर्गतको आफ्नो पहिलो खेलमा फ्रान्स विजयी भएको छ । मंगलबार राति अमेरिकाको न्यु जर्सी रंगशालामा भएको खेलमा सेनेगललाई ३-१ गोलले हराउँदै फ्रान्स विजयी भएको हो । योसँगै … पूरा पढ्नुहोस् »

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बुटवल मार्फत बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण गरेको छ । बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्तबाबु … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ । यस सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत यही २०८३ जेठ २९ … पूरा पढ्नुहोस् »

आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । बैठकमा … पूरा पढ्नुहोस् »