सिंहअस्त मेलालाई भव्य बनाउन मुख्यमन्त्री बानियाँ सक्रिय

ललितपुर । आगामी १२ वर्षे सिंहअस्त मेलालाई ऐतिहासिक, व्यवस्थित र भव्य बनाउन बागमती प्रदेश सरकार सक्रिय रूपमा जुटेको छ। सोही अभियानअन्तर्गत बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कृषि तथा पशुपन्छी विकास … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको साधारण सभा सम्पन्न, २ अर्बको प्रिफेरेन्स सेयर जारी गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८औँ साधारण सभा नारायणहिटीपथस्थित बैंकको मुख्य कार्यालयमा अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतामा सभा सम्पन्न भएको छ । सभाबाट बैंकको प्राथमिक पुँजीकोष सुदृढीकरण तथा व्यवसाय विस्तारलाई … पूरा पढ्नुहोस् »

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाण्डौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व CSR अन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई रु. ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत … पूरा पढ्नुहोस् »

प्रचण्डलाई झलनाथको ३६ बुँदे असन्तुष्टि पत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल सहसंयोजक माधवकुमार नेपालमाथि वैचारिक विचलन, पूर्वाग्रह र अनैतिकताको गम्भीर आरोप लगाउँदै ३६ बुँदे असन्तुष्टि पत्र … पूरा पढ्नुहोस् »

७७ वटै सदरमुकाममा एफटीटीएच सेवा पुर्‍याइएको छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मुलुकको दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र पूर्वाधार विस्तारका लागि सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा … पूरा पढ्नुहोस् »

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा कोषको तर्फबाट निर्देशक नबराज खड्का … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले पसलमा चिया पिउन भ्याउनुहुन्छ,उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद छैन : सचेतक राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया पसलमा गएर प्रधानमन्त्री बालेन साहले चिया पिउन भ्याए पनि चिया उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद नपाएको टिप्पणी गरेका छन् । … पूरा पढ्नुहोस् »

जोर्डन अष्ट्रियासँग पराजित

काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा बुधबार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्‍यो । … पूरा पढ्नुहोस् »

सम्पत्ति शुद्धीकरण र विशेष अदालतमा देउवा दम्पतीको पत्र, ‘अनुसन्धानमा सहयोग गर्छौं, पक्राउ नगर्नुस्’

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री समेत रहेकी डा। आरजु राणा देउवाले नेपाल फर्किएर आफूहरु विरुद्ध चलिरहेको सम्पत्ति सम्बन्धी अनुसन्धानलाई सहयोग गर्न तयार रहेको भन्दै पक्राउ … पूरा पढ्नुहोस् »

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सानदार जित

काठमाडौं । स्ट्राइकर लिओनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले विश्वकपमा सानदार सुरूआत गरेको छ । अल्जेरियाविरूद्धको खेलमा मेस्सीले तीन गोल गरेका हुन् । सन् २००६ देखि मेस्सी विश्वकपमा सहभागी हुँदै आएका थिए … पूरा पढ्नुहोस् »