पदाधिकारी १९ र केन्द्रीय समितिको संख्या १५८ पुर्‍याउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या १९ पुर्‍याउने निर्णय गरेको छ । यसअघि … पूरा पढ्नुहोस् »

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत गरिने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेतामा निर्वाचन नहुने भएको छ । आगामी प्रथम महाधिवेशनमा प्रधानमन्त्री वालेन्द्र साहलाई सर्वसम्मत गरिने निर्णय रास्वपा सचिवालय बैठकले गरेको हो । … पूरा पढ्नुहोस् »

रास्वपाले गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता पठायो

काठमाडौं । रास्वपाले कांग्रेसका सभापति गगन थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा विशिष्ट अतिथिको लागि निम्ता पठाएको छ । असार ७–९ चितवनमा हुन लागेको महाधिवेशनमा विशिष्ट अतिथिको लागि … पूरा पढ्नुहोस् »

‘प्रधानमन्त्री कार्यालयमा थुन्ने’ धम्की दिएको चर्चाबारे सांसदले मागे जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित पदाधिकारीलाई थुन्ने धम्की दिएर पक्राउ पुर्जी जारी गर्न लगाएको भन्ने चर्चाबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् । … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको ‘डबल ए माइनस’ रेटिङ पुनः पुष्टि, दाबी व्यवस्थापन क्षमतामा उत्कृष्टता कायम

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थागत साख मूल्याङ्कन पुनः पुष्टि भएको छ। इक्रा नेपालले कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘डबल ए माइनस’ स्तरमा यथावत् राख्दै यसअघि कायम गरिएको ‘नकारात्मक प्रभावसहितको … पूरा पढ्नुहोस् »

अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई पासपोर्ट) खरिद प्रकरणको अनुसन्धानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई बयानका लागि बोलाएको छ । आयोगले आज द राइजिङ नेपाल … पूरा पढ्नुहोस् »

इंग्ल्यान्डको शानदार जित

काठमाडौं । कप्तान ह्यारी केनको दुई गोल अनि जुड बलिङहम र मार्कुस रासफोर्डको एक(एक गोलमा इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४-२ ले पराजित गरेको छ । … पूरा पढ्नुहोस् »

इन्जुरी टाइम गोलमा घाना विजयी

काठमाडौं । इन्जुरी टाइमा गरेको गोल मदतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १ ० ले हराउँदै विजयी सुरुावात गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा बिहीबा भएको समूह एलको खेलमा … पूरा पढ्नुहोस् »

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । पहिरोले अवरुद्ध भएको नारायणगढ,मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे लुइनखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो सडक … पूरा पढ्नुहोस् »

माओवादीका तत्कालीन ‘ब्रिगेड कमान्डर’ बटालाले सर्वोच्चमा गरे आत्मसमर्पण

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) का ब्रिगेड कमान्डर तथा केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या प्रकरणमा १० वर्ष कैद सजाय … पूरा पढ्नुहोस् »