सगरमाथा आरोही सुधिज्ञ पन्त र साईत शर्मालाई आइसीएफसी फाइनान्सले गर्‍यो सम्मान

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी राष्ट्रको गौरव बढाएको योगदानको कदर गर्दै आरोही सुधिज्ञ पन्त र साईत शर्मालाई सम्मान गरिएको छ । आइसीएफसी फाइनान्स लिमिटेडद्वारा आयोजित विशेष … पूरा पढ्नुहोस् »

आइएमईको २६ औं वार्षिकोत्सव सम्पन्न, डिजिटल इनोभेसन र एआईलाई आत्मसात गर्दै अघि बढ्दै

काठमाडौं । आइएमई’को‘ २६ औं वार्षिकोत्सव काठमाडौंमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा … पूरा पढ्नुहोस् »

कुमारी बैंकको ‘ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सञ्चालनमा

काठमाडौं । कुमारी बैंकले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले आईएमएस सफ्टवेयरसँगको सहकार्यमा ईआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ । कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकलाई यस नवीन … पूरा पढ्नुहोस् »

टेक्सास कलेजद्वारा कक्षा ११ का नयाँ विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम

काठमाडौं । टेक्सास इन्टरनेसनल कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई लक्षित गर्दै भव्य अभिमुखीकरण (ओरियन्टेसन) कार्यक्रम सम्पन्न गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंक र आईएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा दिन सहकार्य

काठमाडौं । लक्ष्मी सनराइज बैंक र आईएमएस सफ्टवेयर प्रालि (प्राविधिक सेवा प्रदायक– टीएसपी) बीच नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउनेगरी सहकार्य भएको … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकद्वारा नेपाल – भारत क्रस बोर्डर रियल टाइम रेमिट्यान्स सेवा सुरु

काठमाडौं । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (पीटूपी) सम्झौतासँगै एभरेष्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’ मार्फत क्रस बोर्डर रेमिट्यान्स सेवा सुरु गरेको छ । बैंकले नेपाल … पूरा पढ्नुहोस् »

ओली, आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरूको निवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दामा अन्तिम सुनुवाइ शुरु भएका बेला केही हाइप्रोफाइल व्यक्तिहरुलाई पनि बयानमा बोलाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंमा निवेदन दर्ता भएको छ । तीन जना उजुरीकर्ताहरुले … पूरा पढ्नुहोस् »

पत्रकार र सांसदमाथि अर्थमन्त्रीको टिप्पणीप्रति ज्ञवालीको आपत्ति

काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आफूमाथि उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिन आग्रह गरेका छन् । अर्थमन्त्री वाग्लेले पत्रकार र सांसदप्रति गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै तथ्यगत … पूरा पढ्नुहोस् »

२ अर्ब लगानीमा कोशीकै ठूलो रिसोर्ट तथा सम्मेलन केन्द्र बनाउँदै देशबन्धु

काठमाडौं। पूर्वी नेपालको आर्थिक राजधानी मानिने इटहरीमा करिब २ अर्ब रुपैयाँ लगानीमा कोशी प्रदेशकै ठूलो रिसोर्ट तथा सम्मेलन केन्द्र निर्माण हुने भएको छ। चार हजार जना एकैपटक अटाउन सक्ने क्षमतासहित … पूरा पढ्नुहोस् »

राज्य व्यवस्था समितिले गठन गर्‍यो ५ वटा उपसमिति

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो कार्यसम्पादनलाई थप चुस्त र प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने र ६ वटा जिल्लामा स्थलगत अनुगमन गर्ने महत्त्वपूर्ण निर्णय … पूरा पढ्नुहोस् »