इप्पानको २४औं वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्रबार हुने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्रबार हुने भएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले साधारणसभा तथा अधिवेशनका लागि तयारी भइरहेको … पूरा पढ्नुहोस् »

भारतको सहयोगमा १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने

काठमाडौं । सेवा र विकासका लागि युवाले देशका १९ जिल्लाका करिब तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । संस्थाले राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी “शैक्षिक … पूरा पढ्नुहोस् »

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फिफा विश्वकप २०२६ को अवसर पारेर ‘वल्ड कप टु वल्ड कप’ अफर सार्वजनिक गरेको छ । हुन्डाईको विश्वव्यापी साझेदारीको … पूरा पढ्नुहोस् »

क्लासिक भ्यू रिसोर्टको व्यवस्थापनको जिम्मा सोल्टी होटल्सले लियो

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुने छ । सोल्टी होटल्स एण्ड रिसोर्टसले आतिथ्य सेवा सञ्जाल विस्तार गर्नेक्रममा निकुञ्जमा अवस्थित ‘क्लासिक … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि बढ्न नसक्ने बताएको छ । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : अध्यक्ष राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा आएर आफूले बोलेको वाक्य नसच्याउँदै सदनको काम कारबाही अगाडि बढ्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ, यो राजद्रोह हो : नेता शाही

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग राखेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले करको दर हेरफेरबारे समिति गठनको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई त्रुटिपूर्ण अभिव्यक्तिमा भूलसुधार गराऔँ’

काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले पदीय मर्यादा र देशको स्वाभिमानविरुद्ध दिएको अभिव्यक्तिमा भूलसुधार गरेर अघि बढ्ने प्रस्ताव राखेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्यालले प्रधानमन्त्रीले … पूरा पढ्नुहोस् »

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा १५ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । १२९ जना घाइते भएका बीबीसीले जनाएको छ । ७.८ म्याग्निच्युडको भूकम्पपछि ज्यान गुमाउनेको संख्या १५ पुगेको … पूरा पढ्नुहोस् »

सर्वदलीय बैठकमा कांग्रेसबाट संसदीय दल नेता आङ्देम्बे सहभागी हुने

काठमाण्डौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट संसदीय दल नेता भीष्मराज आङ्देम्बेसहित एक जना सांसद सहभागी हुने भएका छन्। … पूरा पढ्नुहोस् »