अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ, यो राजद्रोह हो : नेता शाही
काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग राखेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले करको दर हेरफेरबारे समिति गठनको … पूरा पढ्नुहोस् »
















