‘नबिल ‘ग्रिन विक’ सम्पन्न, नवीकरणीय ऊर्जा र स्वच्छ यातायातमा करिब ६२ अर्ब लगानी

काठमाडौं। नबिल बैंकले वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ। दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि सुरु ‘नबिल ग्रिन विक’ साताव्यापी रुपमा विभिन्न कार्यक्रम … पूरा पढ्नुहोस् »

नाइमा मोबिलिटी एक्स्पो २०२६: ५० भन्दा बढी स्टल, ४० नयाँ सवारी सार्वजनिक हुने

काठमाडौं। साउन २६–३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५३ ब्रान्डको सहभागिता रहने भएको छ। एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने आज आयोजित … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशत छुट, आज अन्तिम मौका

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशत छुट दिने अवधि आज सकिंदैछ। कम्पनीले बीमा गराएका तर विभिन्न कारणले समयमै बीमालेख नवीकरण गर्न नसक्दा व्यतित … पूरा पढ्नुहोस् »

एडीबी अध्यक्ष मासातो कान्डा काठमाडौंमा

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनले आफ्नो आगमनबारे सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएका हुन् । नेपाल आइपुगेपछि उनले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउन पाँच वर्षसम्मै बोलिरहनुपर्ने हो ? –प्रमुख सचेतक राई

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको उक्त … पूरा पढ्नुहोस् »

कर्णालीका जनताको निधारमा सधैँ अकालको मृत्यु मात्रै लेखिरहनुपर्ने हो ? – सांसद थापा

नेपाली कांग्रेसकी सांसद बासना थापाले कर्णाली नदीमा खसेको गाडी र त्यसमा सवार यात्रुका बारेमा पाँच दिनसम्म पनि राज्य संयन्त्रबाट एकिन तथ्यांक नआउनु विडम्बना भएको बताएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकको … पूरा पढ्नुहोस् »

नेकपाको नजरमा सरकारले १०० दिनमा गर्‍यो ४ सकारात्मक काम

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको नजरमा वर्तमान सरकारको १०० दिनको कार्यअवधिमा चार वटा सकारात्मक काम भएको छ । पहिलो : अनलाइन प्रणालीको थालनी, दोस्रो : कर प्रणालीमा मध्यम वर्गलाई केही … पूरा पढ्नुहोस् »

पूर्वाधारमन्त्री लम्सालको धम्की – ‘काम नगर्ने प्रदेशमन्त्री थुन्छौं

काठमाडौं । पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार तनहुँको शुक्लागण्डकीमा स्थानीयहरुसँग कुरा गर्दै उनले काम नगर्ने प्रदेशका मन्त्रीलाई पनि थुन्ने … पूरा पढ्नुहोस् »

पुँजी बजारलाई थप पारदर्शी र लगानीकर्तामैत्री बनाउन प्रतिबद्ध छु : सेबोन अध्यक्ष भट्ट

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजी बजारलाई थप पारदर्शी र लगानीकर्तामैत्री बनाउन प्रतिबद्धता गरेका छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले भेटवार्ताका क्रममा उनले नेपालको … पूरा पढ्नुहोस् »

युनाईटेड अजोड इन्योरेन्सको साधारणसभा असार ३१ गते

काठमाडौं। युनाईटेड अजोड इन्योरेन्सले ३२ औ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको ८३ औं संचालक समितिको बैठकले असार ३१ गते अम्रपाली ब्याके्वट भाटभटेनीमा बिहान १०ः३० बजे बोलाएको हो । इन्योरेन्सले … पूरा पढ्नुहोस् »