युनाइटेड ट्रेडर्स सिन्डिकेटद्धारा बाढी प्रभावितका लागि सरकारको कोषमा ३ करोड सहयोग

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । युटीएसले टोयोटा मोटर एसियासँगको समन्वय … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको वार्षिक साधारणसभा असोज २८ गते आयोजना गर्ने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभा असोज २८ गते आयोजना गर्ने भएको छ। बैंकको असोज ५ गते बसेको सञ्चालक समितिको ४८३औं बैठकले काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान … पूरा पढ्नुहोस् »

अथरले सुर्खेतमा सञ्चालनमा ल्यायो १६ औँ अनुभव केन्द्र

काठमाडौँ। अथर नेपालले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी नेटवर्कलाई थप विस्तार गर्दै असोज ५, २०८३ मा वीरेन्द्रनगर–१२, एयरपोर्ट चोक, सुर्खेतमा आफ्नो १६औँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। नयाँ अनुभव केन्द्रमार्फत सुर्खेत … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेन अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन साह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनको विदेश प्रस्थानको क्रममा केही नयाँ र रोचक लाग्ने दृष्य देख्न पाइने छ । … पूरा पढ्नुहोस् »

बस आगलागी घटनाको मृतक चालकको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार बसमा जलेर मृत्यु हुने चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका … पूरा पढ्नुहोस् »

बसमा आगलागी, प्रदर्शनमा उत्रिए आफन्त

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगजनी गरी मृत्यु भएका चालकका आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । घटनाप्रति आपत्ति जनाउँदै मृतकका परिवार तथा समर्थकले मंगलबार (असोज ६) कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा … पूरा पढ्नुहोस् »

नेपाली चलचित्र ‘टोकन बैना’को शीर्ष गीत सार्वजनिक मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौ । माता सुमित्रा फिल्मको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘टोकन बैना’को शीर्ष गीत सार्वजनिक भएको छ। चलचित्रको शीर्षककै नाममा तयार पारिएको ‘टोकन बैना’ गीत Sayami Digital मार्फत सार्वजनिक … पूरा पढ्नुहोस् »

पक्राउ परेका सबैलाई अनिवार्य रूपमा हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ। सर्वोच्च अदालतले पक्राउ परेका प्रत्येक व्यक्तिलाई यान्त्रिक रूपमा अनिवार्य हतकडी नलगाउन प्रहरीलाई सोमबार अन्तरिम आदेश दिएको छ। अदालतले हतकडीको प्रयोग व्यक्तिको अवस्था र जोखिमको वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा मात्र गर्नुपर्ने … पूरा पढ्नुहोस् »

नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

काठमाण्डौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभि लाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । यो अवधिमा ग्राहकहरुले … पूरा पढ्नुहोस् »

धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा संचालन

काठमाण्डौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पसचोकमा १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन … पूरा पढ्नुहोस् »