छोरीको जन्मदिनमा आइएमई लाइफको २५ लाखको जीवन बीमा उपहार

काठमाडौँ । छोरीको जन्मदिनलाई केवल उत्सवका रूपमा मात्र नभई उनको सुरक्षित र सुनिश्चित भविष्य निर्माण गर्ने अवसरका रूपमा मनाउँदै निशा तामाङले आफ्नी छोरी नित्या तामाङलाई २५ लाखको जीवन बीमा उपहार … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफ १० औं बर्षमा प्रवेश

काठमाडौँ । सन् २०१७ मा जीवन बीमा व्यवसाय सञ्चालनको इजाजतपत्र प्राप्त गरी औपचारिक रूपमा जीवन बीमा क्षेत्रमा प्रवेश गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट नौ बर्ष पुरा गरी … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु प्रतीक्षा–बेन्च स्थापना

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी–जावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा–बेन्च स्थापना गरेको छ । सर्वसाधारण तथा यात्रुहरूको सहजता र सुविधालाई मध्यनजर गर्दै बैंकले उक्त बेन्चहरू … पूरा पढ्नुहोस् »

पुष्पलाल इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित दरका १५,००,००० कित्ताले हुन आउने पन्ध्र करोड रकम बराबरको साधारण … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा कैलालीका ३ विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई सहयोग गरेको छ । कैलालीको टिकापुर नगरपालिका–९, झुङ्गास्थित सेती मैयाँ चौधरी माध्यमिक … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन मंगलबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व … पूरा पढ्नुहोस् »

रेशम चौधरीको आममाफी सर्वोच्चबाट सदर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको आममाफी सर्वोच्चले सदरले गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आमाफीविरुद्ध परेको रिट खारेज गर्दै न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको … पूरा पढ्नुहोस् »

कम्युनिष्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले विचार मिल्ने शक्तिसँग एकताका लागि वार्ता समिति बनाएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले विचार र संगठन मिल्ने बाम राजनीतिक दलहरूसँग एकताका लागि … पूरा पढ्नुहोस् »

६ हजार बढी वडामा सकियो कांग्रेसको अधिवेशन

काठमाडौं । असोज १६–१९ मा तोकिएको महाधिवेशन अन्तर्गत वडा अधिवेशन छिटफुटबाहेक ‘उत्साहपूर्वक’ भएको कांग्रेसले जनाएको छ । असोज ३ र ४ गतेका लागि वडा अधिवेशनको मिति तोकिएको थियो । दुई … पूरा पढ्नुहोस् »

अब जो पनि सहकारीका सञ्चालक र व्यवस्थापक बन्न नपाउने

काठमाडौं । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरू सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृत (व्यवस्थापक) को न्यूनतम शैक्षिक योग्यता तथा अनुभव तोडिएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले … पूरा पढ्नुहोस् »