आजदेखि ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ बिक्री खुला

काठमाण्डौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज असोज ७ गतेदेखि नयाँ म्युचुअल फण्ड ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’को इकाई बिक्री खुला गर्दैछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले असोज २८ मा बोलायो वार्षिक साधारण सभा,३.८९ प्रतिशत बोनस सेयर पारित गर्ने

काठमाडौं । सिटिजन्स बैंकले असोज २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । बैंकको असोज ६ गते बसेको ५२२ औं बैठकले आगामी असोज २८ गते वार्षिक साधारण सभा बस्ने … पूरा पढ्नुहोस् »

कुमारी बैंकले असोज २८ गते डाक्यो २६औं सभा, लाभांश पारित गर्ने

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कुमारी बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले असोज २८ गते बिहान ११ बजे काठमाडौंस्थित सिल्भरओक … पूरा पढ्नुहोस् »

इन्द्रजात्रा औपचारिक रूपमा सुरु

काठमाडौं । काठमाडौंमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । इन्द्रजात्राको सुरुआतसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवअगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिंगो ठड्याइएको छ । इन्द्रजात्राको मुख्य सुरुआती … पूरा पढ्नुहोस् »

न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि … पूरा पढ्नुहोस् »

आज यी प्रदेशमा हुन सक्छ भारी वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जानकारी दिएको छ । साथै न्यून चापीय क्षेत्र बंगालको खाडीको पश्चिम मध्य भू भाग … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ः०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । बैठकमा … पूरा पढ्नुहोस् »

सिद्धबाबा सुरुङमार्गमा आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । नयाँ विधान … पूरा पढ्नुहोस् »

बाढीका कारण क्षतिग्रस्त त्रिशूली शाखा कार्यालय बट्टारमा स्थानान्तरण

काठमाडौं । आइ सि एफ सि फाइनान्स लिमिटेडले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त भएको त्रिशूली शाखा कार्यालय, बट्टारमा स्थानान्तरण गरी असोज ५ गते, सोमबार … पूरा पढ्नुहोस् »