शिखर इन्स्योरेन्सद्वारा विपद राहत कोषमा एक करोेड ११ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । देशकै अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले भोटेकोशीमा आएको बिनाशकारी बाढी प्रभावित जनताको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग गर्ने हेतुले एक करोड ११ लाख ११ हजार १११ … पूरा पढ्नुहोस् »

सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा उपाध्यायको पुननियुक्ति

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सुधुम्नप्रसाद उपाध्याय पुननियुक्त भएका छन् । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले कम्पनीको सिईओमा उपाध्याय पुननियुक्ति दिने निर्णय गरेको … पूरा पढ्नुहोस् »

उद्योगमन्त्री यादवको उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति आपत्तिजनक : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले एलपी ग्यासको आपूर्ति व्यवस्थाका सन्दर्भमा व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार (भदौ २५) विज्ञप्ति … पूरा पढ्नुहोस् »

रसुवा बाढीबारे संसदीय समिति गठनको माग गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूले रसुवा बाढीबारे संसदीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेका छन् । बिहीबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले विपद् व्यवस्थापनका काममा सहयोग गर्न … पूरा पढ्नुहोस् »

नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा सर्‍यो अन्तिम सुनुवाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइ सारिएको छ । बिहीबार विशेष अदालतमा मुद्दा ‘हेर्न नमिल्ने’ भएपछि सुनुवाइ अर्को दिनका निम्ति … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले माफी माग्नुपर्छ – अधिकारकर्मी

काठमाडौं । अधिकारकर्मीले गृहमन्त्री सुधन गुरुङले पत्रकारविरुद्ध बोलेको धम्कीपूर्ण शब्द फिर्ता लिनुपर्ने र सार्वजनिक रूपमा माफी माग्नुपर्नेमा जोड दिएका छन् । बिहीबार (भदौ २५) विज्ञप्ति जारी गर्दै उनीहरूले गृहमन्त्री गुरुङले … पूरा पढ्नुहोस् »

२४ भदौको विध्वंशका आरोपीलाई किन उन्मुक्ति दिइँदै छ ? – अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष २३ भदौमा जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा सुरुवात भएको बताएका छन् । बुधबार भिडयो सन्देश जारी गर्दै उनले तर शान्तिपूर्ण प्रदर्शनलाई … पूरा पढ्नुहोस् »

मोरङ उद्योग व्यापार संघद्वारा जेन्जी शहीद दिवसका अवसरमा दीप प्रज्वलन तथा मौन धारण

काठमाडौं । मोरङ उद्योग व्यापार संघले जेन्जी शहीद दिवसका अवसरमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा संघको कार्यालयमा आयोजित उक्त कार्यक्रममा … पूरा पढ्नुहोस् »

जेनजी ​आन्दोलनमा घुसपैठ र विध्वंशको निष्पक्ष छानबिन होस् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलन राज्यको दमन र नियोजित रूपमा परिचालित संदिग्ध तत्वहरू (घुसपैठिया)का कारण हिंसात्मक बनेको दाबी गरेका छन् । बुधबार वक्तव्य … पूरा पढ्नुहोस् »

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको ५६ लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सले ५६ लाख रुपैयाँभन्दा बढी सहयोग जुटाएका छन् । एनआईएमबी … पूरा पढ्नुहोस् »