उद्धार कोषमा सर्वोत्तम र जगदम्बा सिमेन्टको एक करोड ११ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सर्वोत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टले संयुक्त रूपमा सहयोग रकम जम्मा गरेका छन् । … पूरा पढ्नुहोस् »

बाढीपीडितलाई नाइमाको ५० लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले पूर्वनिर्णयअनुसार ५० लाख सहयोग प्रदान गरेको छ … पूरा पढ्नुहोस् »

जेनजी पुस्ताप्रतिको जिम्मेवारी कुनै दल विशेषको मात्रै होइन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । जेनजी दिवसका अवसरमा धारणा सार्वजनिक गर्दै उनले भदौ २३ मा युवामाथि भएको बल … पूरा पढ्नुहोस् »

इजरायलले माग्यो ठूलो संख्यामा कामदार, तलब तीन लाख बढी

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिहरूको स्याहारको लागि एक हजार ४६४ जना सहायक कामदार माग गरिएको छ । वैदेशिक रोजगार विभागले मंगलबार (भदौ २३ … पूरा पढ्नुहोस् »

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’ले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा … पूरा पढ्नुहोस् »

मनकामना केबलकारका कर्मचारीद्वारा बाढी पीडितका लागि ३ लाख ११ हजार रुपैयाँ सहयोग

काठमाडौं । मनकामना केबलकारका कर्मचारीहरूले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेका छन् । कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप … पूरा पढ्नुहोस् »

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

काठमाडौं । बाढीपीडितहरुका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । केन्द्रले प्रभावित समुदायको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा उक्त रकम … पूरा पढ्नुहोस् »

भाटभटेनीको धरान स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं । भाटभटेनी सुपर मार्केटको धरानस्थित स्टोर भोलि (बुधबार)देखि पुनः सञ्चालनमा आउने भएको छ । धरानको पुतली लाइनमा रहेको भाटभटेनी सुपर स्टोर २०८३ भदौ २४ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा … पूरा पढ्नुहोस् »

जेनजी विद्रोहबारे मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेनजी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । जेनजी आन्दोलनको एक वर्ष … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकको निर्देशनपछि आज बैंक तथा वित्तीय संस्था बन्द नहुने

काठमाडौं। सरकारले जेनजी दिवसमा सार्वजनिक बिदा घोषणा गरे पनि आज बैंक तथा वित्तीय संस्थाहरूले अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, … पूरा पढ्नुहोस् »