रुखमा घण्टी झुन्ड्याउन खोज्दा लडेर एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५, केउरेनीमा पिपलको रुखमा घण्टी झुन्ड्याउन खोज्दा विद्यालयको पिल्लरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रुद्रप्रसाद गौतम रहेका छन् । शुक्रबार बिहान करिब … पूरा पढ्नुहोस् »

तापक्रम वृद्धिसँगै यी हुन् हिमनदी जोखिमका अरू कारक

काठमाडौं । वैज्ञानिकहरूले हिमनदीका लागि बढ्दो तापक्रम मात्र खतरा नरहेको बताएका छन् । हावामा रहेका ब्ल्याक कार्बनका कण र धुलोका कणले पनि हिउँ पग्लिने गतिलाई तीव्र बनाइरहेको उनीहरूको भनाइ छ … पूरा पढ्नुहोस् »

त्रिशूली–३ ‘ए’को सुरुङबाट ‘दुईजनाको उद्धार’

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार बिहान दुईजनाको उद्धार गरिएको छ । दुईजनालाई जीवित उद्धार गरिएको त्यहाँ खटिएका एक अधिकारीले जानकारी दिएका छन् । “दुईजनाको उद्धार गरिएको … पूरा पढ्नुहोस् »

श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सुख, शान्ति र … पूरा पढ्नुहोस् »

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले … पूरा पढ्नुहोस् »

बाढीपहिरो राहत कोषमा एनभिडियाका सीईओ जेन्सेनद्वारा १ अर्ब ५० करोड रुपैयाँ सहयोग

काठमाडौँ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा बाढी पीडितका लागि ३३ लाख ५३ हजार सहयोग

काठमाडौं। रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित भएका पीडितहरूको सहयोगका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ३३ लाख ५३ हजार १७ रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंक लिमिटेडद्धारा शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाण्डौं । गरिमा विकास बैंकको आज बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२।८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनी महानुभावहरुलाई हाल कायम चुक्ता पूँजी रु.६,०२,१३,४८,३६७।२२ (अक्षरुपी छ अर्ब … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौं। लक्ष्मी सनराइज बैंकले भोटेकोशी तथा त्रिशूली नदीमा आएको हालैको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माण प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ … पूरा पढ्नुहोस् »

बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग

काठमाडौं । एसटीसी ग्रुपले हालैको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम ग्रुपले अर्थमन्त्री डा. … पूरा पढ्नुहोस् »