मेदान्ता–द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई भारत स्थित गुरुग्राम हरियाणा मेदान्ता–द मेडिसिटी हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ विषयक सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै हृदय तथा रक्तनली सम्बन्धी रोगको रोकथाम सम्बन्धी सचेतना मूलक सेमिनार आयोजना गरेको छ । बैंकले मेदान्ता–द मेडिसिटी अस्पताल गुडगाउँ, … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग … पूरा पढ्नुहोस् »

अरुण चौधरी फाउन्डेसनद्वारा बाढीपीडित ४० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

काठमाडौं । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न अरुण चौधरी फाउन्डेसनले सहयोग गर्ने भएको छ। फाउन्डेसनले ११ करोड २२ लाख रुपैयाँ बराबरको सहयोग तथा छात्रवृत्ति … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढी प्रभावित व्यवसाय पुनरुत्थान प्याकेज घोषणा

काठमाडौं । अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित व्यवसायीहरूका लागि व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा गरेको छ । मन्त्रालयका अनुसार बाढीको कारण मर्मत सम्भार हुन नसक्नेगरी क्षतिग्रस्त भएका … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा आमाबाबु गुमाएका बालबालिकालाई बागमती सरकारले कक्षा १२ सम्म निःशुल्क पढाउने

हेटौंडा । बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीपीडितका लागि ॐ हस्पिटलद्वारा १५ लाख सहयोग

काठमाण्डौं । रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार … पूरा पढ्नुहोस् »

पारिजात साकोसद्वारा बाढी पीडित राहत कोषमा ४ लाख ४० हजार ४ सय सहयोग

भक्तपुर । सुर्यविनायक नगरपालिका ५ मा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्था लि. ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख … पूरा पढ्नुहोस् »

रसुवा बाढीपीडितका लागी बिन्धवासिनी साकोसद्धारा ६ लाख ११ हजार बढी योगदान

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले गरेको अपूरणीय जनधनको क्षतिबाट मर्माहत भएको जनाउँदै घटनामा दिवंगत भएकाहरुप्रति श्रद्धार्पण गरेको छ । … पूरा पढ्नुहोस् »

सरकारलाई कांग्रेसको प्रश्न, के ग्रिन आर्मी प्राइभेट मिलिटरी हो ?

काठमाडौं । नेपाली कांग्रेसले ग्रिन आर्मीका बारेमा सरकारलाई प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समयमा पार्टीको तर्फबाट समय लिएर बोल्दै सांसद अर्जुननरसिंह केसीले यो विषय उठाएका हुन् । ‘यो … पूरा पढ्नुहोस् »