रास्वपाले गर्‍यो विपद्‌मा मियो बनेर काम गर्नेसहित यी निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपीडितहरूका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । विपद्‌मा मियो बनेर सरकारलाई सघाउने निर्णय गरेको हो । “विपद्‌मा पार्टीको सम्पूर्ण संरचनाको तर्फबाट … पूरा पढ्नुहोस् »

कांग्रेस सांसद भरत खड्का संसद् बैठकमै ढले

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधिसभा बैठक जारी रहेकै समयमा ढलेका छन् । बिहीबार (भदौ १८) आफ्नो बोल्ने समयमा बोलेर सिटमा रहेका खड्का बसेकै ठाउँमा ढलेका हुन् । … पूरा पढ्नुहोस् »

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढीपीडितका लागि ३ करोड ३६ लाख ७० हजार सहयोग

काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आवद्ध संस्थाहरुले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणमा सहजिकरणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । … पूरा पढ्नुहोस् »

मनकामना केबलकार र चितवन मिल्कको तर्फबाट बाढी पीडितका लागी साढे एक करोड सहयोग

काठमाडौं। हालै रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको अवस्थामा उद्धार तथा राहतका लागि सहयोग जुट्ने क्रम जारी छ। यस क्रममा चितवन कोई ग्रुपको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा … पूरा पढ्नुहोस् »

संसद् बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) … पूरा पढ्नुहोस् »

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बस्न लागेको हो । बैठक समसामयिक विषयमा केन्द्रित रहने रास्वपा प्रवक्ता जगदीश … पूरा पढ्नुहोस् »

खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ, निजी कम्पनीसँग सहकार्य

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटीसी सिलिन्डर’मा ग्यास भर्न सुरुआत गरेको छ । गत आइतबार धादिङको कृष्णभीरमा … पूरा पढ्नुहोस् »

बाढी पीडितका लागी लायन्स क्लब अफ भक्तपुर दुवाकोट चाँगुनारायणको ३८ हजार ४ सय १० सहयोग

भक्तपुर । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स क्लब अफ भक्तपुर दुवाकोट चाँगुनारायणले आर्थिक सहयोग गरेको छ। क्लबका चार्टर प्रेसिडेन्ट लायन शिवहरि केसीले लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एचको … पूरा पढ्नुहोस् »

चार दिनदेखि ग्यास अभाव भोगिरहेको उपत्यकामा भोलिदेखि आपूर्ति सुरु

काठमाडौं। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि विगत चार दिनदेखि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति शृंखला अस्तव्यस्त बनेको छ। यसले उपत्यकावासीलाई घरायसी प्रयोजनका लागि ग्यास … पूरा पढ्नुहोस् »

चाइना ट्रेड बहुउद्देश्यीय सहकारीद्धारा उद्धार कोषमा १ लाख ५ हजार योगदान

काठमाण्डौं । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले बाढी प्रभावितको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५ हजार रुपैयाँ योगदान गरेको जनाएको छ … पूरा पढ्नुहोस् »