कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग

काठमाण्डौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि कोरियास्थित जी मनि ट्रान्सले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा १५ हजार डलर (नेपाली २२ लाख अस्सी हजार रुपैयाँ) आर्थिक … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम’ कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य कर्मचारीहरू माझ ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम सम्पन्न … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकले महासंघमा आवद्ध ढुवानी व्यवसायीहरूलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालभर सामान ढुवानी सेवा सञ्चालन गर्दै आएका व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ । महासंघमा आवद्ध सदस्यहरुको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री राहत कोषमा सात अर्ब ८८ लाख जम्मा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले बाढीपीडितको लागि प्रधानमन्त्री दैवी उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

बाढीबारे प्रधानमन्त्री– सिंगो नेपालको छातीमा परेको साझा बज्रपात

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीलाई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले भने, … पूरा पढ्नुहोस् »

विपत्तिमा लड्नुको विकल्प छैन : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) साहले विपत्तिसँग लड्नुको विकल्प नभएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्र्दै उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको … पूरा पढ्नुहोस् »

बाढी प्रभावितको राहत तथा उद्धारका लागि शुभकामना साकोसको १ लाख २५ हजार सहयोग

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावितको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २५ हजार एक रुपैयाँ सहयोग गरेको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ … पूरा पढ्नुहोस् »

अमेरिकी संस्थाबाट आयो ४० टन आपतकालीन राहत सामग्री

काठमाडौं । रसुवा बाढी पीडितहरुका लागि अमेरिकी संस्थाले पठाएको राहत सामग्री नेपाल आइपुगेको छ । अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको हो । … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे … पूरा पढ्नुहोस् »