मेलमिलाप टोलका ४५ वर्षीय पुरुषले गरे आत्मदाह

काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले आत्मदाह गरेका छन् । उनले घरको कोठामा शरिरमा आगो लगाएर आत्मदाह गरेका हुन् । अर्यालले शरीरमा … पूरा पढ्नुहोस् »

रवि लामिछानेको उम्मेदवारीविरुद्ध चार उजुरी

चितवन । चितवन–२ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको उम्मेदवारीका विरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी परेका छन् । निर्वाचन कार्यालयका अनुसार उजुरी दिनेमा सिन्धुली घर … पूरा पढ्नुहोस् »

मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका हुन् । उनीहरुले मुख्यमन्त्री तथा … पूरा पढ्नुहोस् »

काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन र धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङबीचे भेटवार्ता भएको छ । अघिल्लोपटक काठमाडौं आउँदा बालेनले भेट्न नचाहेको भन्दै हर्कले असन्तुष्टि जनाएका थिए । … पूरा पढ्नुहोस् »

रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा, न्यायाधीश सिन्हाको इजलासमा पहिल्यै परेको थियो मुद्दा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । लामिछानेविरुद्धको मुद्दा यसअघि … पूरा पढ्नुहोस् »

एडीबीको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले गरेको प्रक्षेपणमा सन २०२३ मा नेपालका आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने भएको छ । एसियन डेभलपमेन्ट आउटलुकको अप्रिल सिरिज सार्वजनिकका क्रममा एडीबीले सो प्रषेपण … पूरा पढ्नुहोस् »

मधेस प्रदेश सरकारबाट एमालेले राजीनामा दिदैँ

काठमाडौं । मधेस प्रदेशको सरकारबाट एमालेको मन्त्रीले आज राजीनामा दिदैँछन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केन्द्रमा रहेको गठबन्धन अनुसार प्रदेशमा पनि सरकार बनाउने भएकाले सहजता बनाई दिन आग्रह गरेपछि … पूरा पढ्नुहोस् »

रास्वपाको सरकारलाई कसैले रोक्न सक्दैन : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकारलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । चितवन क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने … पूरा पढ्नुहोस् »

सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न … पूरा पढ्नुहोस् »

रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

काठमाडौं । राष्ट्रिष्य स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। उपनिर्वाचनका लागि चितवन–२ बाट उमेदवार बनेका लामिछानेविरुद्ध अधिवक्ता युवराज पौडेलले मंगलबार विरोधको … पूरा पढ्नुहोस् »