दिनेश त्रिपाठीमाथि कुटपिटको विरोधमा वकिलहरूको प्रदर्शन

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आइतबार कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । सर्वोच्च अदालत बार एशोसिएशनको आव्हानमा बारका सदस्यले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका … पूरा पढ्नुहोस् »

सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब, पछिल्लो छ महिनामा मात्र एक खर्ब दुई अर्ब थपियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको … पूरा पढ्नुहोस् »

रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दर्ता

काठमाडौँ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा लामिछानेसहित थप १४ … पूरा पढ्नुहोस् »

इजरायली सेनालाई गाजामा तत्काल युद्धविराम सुरु नगर्न निर्देशन

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनालाई गाजामा तत्काल युद्धविराम सुरु नगर्न निर्देशन दिएका छन् । बीबीसीका अनुसार हमासले रिहा गरिने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म युद्धविराम लागु नगर्न निर्देशन … पूरा पढ्नुहोस् »

वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु हो- गृहमन्त्री लेखक

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन् । नेपाल प्रेस युनियनले महेन्द्रनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली काँग्रेस … पूरा पढ्नुहोस् »

अमेरिकामा सर्ट भिडिओ एप टिकटक बन्द

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा सर्ट भिडिओ एप टिकटक बन्द भएको छ । शनिबार मध्यरातदेखि प्रयोगकर्ताहरूको डिभाइसमा टिकटक खुल्न छोडेको हो । अहिले एप्पलको आइओस एप स्टोर र गुगलको प्ले … पूरा पढ्नुहोस् »

नेपालले खो खो विश्वकपको उपाधिका लागि आज दुवैटोलीले भारतसँग खेल्दै

काठमाडौँ । खो-खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आइतबार भारतसँग खेल्दै छन्। खेल नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ । पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार … पूरा पढ्नुहोस् »

सैफ अली खानमाथि चक्कु प्रहार गर्ने व्यक्ति बंगलादेशी नागरिक

काठमाडौँ । बलिवुड अभिनेता सैफ अली खानमाथि भएको चक्कु आक्रमणको घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरेको छ । करिब ३० बर्षका आरोपी मोहमद शरीफुल इस्लाम बंगलादेशी नागरिक भएको मुम्बई प्रहरीले जानकारी … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले घटेर तोलामा एक लाख ५७ हजार १०० मा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

५० हजार धरौटीमा निकोलस भुसाल रिहा

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका … पूरा पढ्नुहोस् »