नबिल बैंकले डाक्यो ४०औँ वार्षिक साधारण सभा

काठमाडौं । नबिल बैंकले लाभांश पारित गर्न ४० औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले मंसिर २७ गते वार्षिक साधारण सभा आह्वान … पूरा पढ्नुहोस् »

घोराही सिमेन्टको ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’ बजारमा

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक बजारमा ल्याइएको उद्योगले जनाएको छ । योसँगै नेपाली निर्माण सामग्री … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रूपमा सम्मानित

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९।८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस धेरै … पूरा पढ्नुहोस् »

रवि र छविविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ । स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडियाअन्तर्गतको … पूरा पढ्नुहोस् »

कीर्तिपुरको मेयरका लागि रास्वपाले उम्मेदवारी नदिने

काठमाडौं । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले जानकारी … पूरा पढ्नुहोस् »

क्रसर व्यवसायी महासंघको न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत

काठमाण्डौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः सीताराम न्यौपाने निर्विरोध चुनिएका छन् । महोत्तरीको बर्दिवासमा आयोजित दशौं र एघारौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार छापावाल सुन प्रतितोला एक लाख … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको अर्घाखाँची र तौलिहवा शाखाद्वारा रक्तदान कार्यक्रम

काठमाडौं । शिखर इन्स्योरेन्सको २० औं बार्षिक उत्सवको अवसरमा अर्घाखाँची र तौलिहवा शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न रक्तदानमा ५० पिन्ट रगत संकलन भएको छ । … पूरा पढ्नुहोस् »

सबैभन्दा धेरै कर तिर्ने कम्पनी बन्यो एनटीसी, राजबहादुर शाह बने उत्कृष्ट करदाता

काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९।८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर … पूरा पढ्नुहोस् »

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । हात्तीको आक्रमणमा परी झापामा एक जनाको मृत्यु भएको छ । हात्तीले आज बिहान आक्रमण गर्दा दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो । जिल्ला … पूरा पढ्नुहोस् »