होस्टलमा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी भइरहेको छ । शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ७० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको … पूरा पढ्नुहोस् »

बिन्धवासिनी सहकारी ३२औं स्थापना दिवस

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था आज भन्दा ३२ बर्ष अगाडि काभ्रे जिल्लाको खोपासीमा स्थापना भएको उक्त संस्थाले हालसम्म ५७ हजार बढी सदस्यलाई वित्तीय सेवा दिनुका साथै उनीहरुको … पूरा पढ्नुहोस् »

एलएस अटोको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’

काठमाडौं । एलएस अटोको टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प फागुन ९ देखि सुरु हुने भएको छ । एलएस अटोको आधिकारीक विक्रेता नेक्सन भेन्चर प्रालिले चितवनको सीजीआर रिसोर्टमा टेस्ट ड्राइभ र … पूरा पढ्नुहोस् »

एसबीआई बैंकद्वारा आदर्श बालिका माध्यमिक विद्यालयमा स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान

काठमाडौं । नेपाल एसबीआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान … पूरा पढ्नुहोस् »

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनलसीबीच सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको (२ अर्ब ८ करोड ७० लाख) व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार … पूरा पढ्नुहोस् »

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको प्रदर्शन

दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म आम तीर्थयात्री तथा पर्यटकको सहज पहुचका लागि निर्माणाधिन केबुलकारमा जिल्ला बाहिरका केही व्यक्तिहरुले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाम फुङलिङ बजारमा वृहत् … पूरा पढ्नुहोस् »

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा अरुणिमा एजुकेशन फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले काठमाडौं महानगरपालिका–६ बौद्धमा रहेको अरुणिमा एजुकेशन फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई डिजीटल बैंकिङ्ग सम्बन्धमा जानकारी दिने गरी वित्तीय साक्षरता … पूरा पढ्नुहोस् »

सार्वजनिक ऋण २६ खर्ब नाघ्यो, हरेक नेपालीको टाउकोमा ८८ हजारको ऋणभार

काठमाडौं । सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांक अनुसार अघिल्लो असारको तुलनामा १ खर्ब ७६ … पूरा पढ्नुहोस् »

१५ खर्ब लगानी रहेको जलविद्युत् क्षेत्र अन्योलको अवस्थामा छ : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जलविद्युत् उत्पादकलाई हात बाँधेर राखिएको टिप्पणी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत् आयोजना , लगानी, … पूरा पढ्नुहोस् »