असोज दोस्रो साता गएको बाढीपहिरोबाट क्षति भएका आयोजना पुनर्निर्माणका लागि अर्थको सहमति

काठमाडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान … पूरा पढ्नुहोस् »

एमसीसीअन्तर्गतका आयोजना पनि रोकिने

काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत भएका आयोजना रोकिने भएका छन् । एमसीसीले गएको शुक्रबार एक इमेलमार्फत नेपाल सरकारलाई एमसीसी फन्डमार्फत हुने भुक्तानी रोक्न पत्र पठाएको हो … पूरा पढ्नुहोस् »

ओडिसा सरकारले नेपाली छात्राको मृत्युबारे अनुसन्धान गर्न एक उच्चस्तरीय समिति गठन

काठमाडौं । भारतको ओडिसा राज्य सरकारले नेपाली छात्राको मृत्यु भएको सम्बन्धमा अनुसन्धान गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास … पूरा पढ्नुहोस् »

जनताको भलो होस् भनेर ओहदा र सुविधा त्याग गरेका हौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको भलो होस् भनेर ओहदा र सुविधा त्याग गरेको बताएका छन् । उनले नेपालको उन्नतिका लागि आफूहरुले के के त्याग गर्नुपर्ने हो तयार रहेको बताउँदै … पूरा पढ्नुहोस् »

कांग्रेसले फागुन ९ गतेदेखि देशव्यापी प्रचार अभियान आयोजना गर्ने

काठमाडौं । नेपाली कांग्रेसले फागुन ९ गतेदेखि देशव्यापी प्रचार अभियान आयोजना गर्ने भएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले गरेका … पूरा पढ्नुहोस् »

चिकित्सक संघ आन्दोलित

काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना मागहरूलाई सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलन घोषणा गरेको छ । संघले गत आइतबार ४८ घन्टाको समय दिएर सरकारसँग केही … पूरा पढ्नुहोस् »

विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । विद्युतीय व्यापार (इ–कमर्स( विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्वसम्मतले पारित गरेको हो । प्रतिनिधिसभामा सरकारको तर्फबाट उद्योग, … पूरा पढ्नुहोस् »

ओडिसाको केआईआईटीकी विद्यार्थी मृत फेला, सबै नेपाली विद्यार्थीलाई घर फर्काइयो

काठमाडौँ । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी टेक अध्ययनरत बुटवलकी प्रकृति लम्सालले आइतबार आत्महत्या गरेकी छन् । भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर मानिएको किर्गिस्तानविरूद्ध १ ० गोलको साँघुरो जित निकालेको छ। दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफमा गरेको … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र भक्तपुरस्थित सूर्यविनायक मिसन हस्पिटल प्रालिबीच ग्राहकलाई छट दिने सम्बन्धी सम्झौता भएको छ । सूर्यविनायक–१० मिलनचोकमा रहेको उक्त हस्पिटलमा कुमारी बैंकका ग्राहकलाई विभिन्न विभिन्न सेवामा … पूरा पढ्नुहोस् »