जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।  भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको विभिन्न अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ । बिहीबार दिउँसो … पूरा पढ्नुहोस् »

राष्ट्रिय महिला भलिबल टीमलाई काठमाडौं महानगरपालिकाले गर्यो सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली राष्ट्रिय महिला भलिबल टीमलाई सम्मान गरेको छ । काभा महिला भलिबल प्रतियोगितामा उपविजेता बनेको टीमका प्रशिक्षक, खेलाडी तथा अफिसियलहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर, १६ औं स्थानका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् । वरीयता हेरफेर भएसंगै … पूरा पढ्नुहोस् »

चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिको प्टर दु*र्घ टना – उड्डयन प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको बताएका छन् । आज (बिहीबार) अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले … पूरा पढ्नुहोस् »

बंगलादेशबाट सिक:

झण्डै एक महिना लामो विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेपछि बंगलादेशमा राजनीतिक घटनाक्रम तीव्र गतिमा घटिरहेका छन । सोमबार मात्रै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर भारत पलायन भएकी हसिनाले दुईतिहाई … पूरा पढ्नुहोस् »

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्छ- अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले बुधबार राति एक विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज ( विहिबार ) सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ४६ हजार ६ … पूरा पढ्नुहोस् »

टीआरसीबारे आज संसदीय छलफल

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न आज संसद्‌को कानुन तथा मानवअधिकार समितिको बैठक ११ बजे बस्दैछ । विधेयकलाई निष्कर्षमा पुर्‍याउन आज बैठक डाकिएको छ । २५ फागुन २०७९ संसदमा … पूरा पढ्नुहोस् »

हेलिकप्टर दुर्घटनाका शवको पोस्टमार्टम गरिंदै

काठमाडौं । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । शव अत्यधिक जलेको भए पहिचानका … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफमा कर्मचारी आवश्यकता

काठमाण्डौं । प्रभु महालक्ष्मी लाइफले सात वटै प्रदेशका विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शाखा तथा उपशाखा कार्यालयको लागि केहि र मार्केटिङतर्फ पनि केहि … पूरा पढ्नुहोस् »