डोल्पामा स्थानीय पाठ्यक्रम लागू

डोल्पा । जगदुल्ला गाउँपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएको छ । गाउँपालिकाभित्रका आधारभूत तहको कक्षा १ देखि ५ सम्म ‘हामी, हाम्रो जगदुल्ला गाउँपालिका’ नामको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू … पूरा पढ्नुहोस् »

अफगानिस्तानले न्यूजील्याण्डसँग टेस्ट क्रिकेट खेल्ने

काठमाडौँ । अफगानिस्तानले न्यूजील्याण्डसँग टेस्ट क्रिकेट खेल्ने भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले आगामी सेप्टेम्बर ९ देखि १३ सम्म न्यूजील्याण्डविरुद्ध एक टेस्ट खेल खेल्ने जानकारी दिएको छ । यो खेल … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार दिउँसो १ बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुंगो लगाउने केन्द्रीय सदस्य … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आज सुन-चाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज आइतबार सुन तोलाको एक हजारले बढेर एक लाख ४५ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »

१७औँ दिन पुगिसक्दापनि सिमलताल बस दुर्घटनामा बस र यात्रुको अवस्था अज्ञातै

काठमाडौँ । १७ दिन अघि सिमलताल त्रिशुलीमा खसेको दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ । बस बेपत्ता भएको आज १७ दिन पुगिसक्दा पनि बस र यात्रुहरुको … पूरा पढ्नुहोस् »

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आज सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गत विषयगत समितिमा … पूरा पढ्नुहोस् »

डब्बु र नारायणको तिमीलाई नैमा प्रतीक्षा र यसराजको प्रेम

काठमाडौं । लोकप्रिय गायक नारायण थापा र अग्रज गीतकार डब्बु क्षत्रीले आफ्नो गीत तिमीलाई नै को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोलाई यतिबेला ओएसआर डिजिटलको युट्युव च्यानलबाट रिलिज … पूरा पढ्नुहोस् »

हिल्टन होटलको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा सञ्चालनमा आएको हिल्टन होटलले विदेशी पर्यटक बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। नक्सालमा निर्माण भएको हिल्टन होटलको शुभारम्भ गर्दै उनले अन्तर्राष्ट्रिय चेन … पूरा पढ्नुहोस् »

नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथनको आयोजना

काठमाडौं । नबिल बैंकले स्थापनाको ४०औं वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान देशव्यापी वाकाथन आयोजना गरेको छ । बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो … पूरा पढ्नुहोस् »

सौर्य एयरलाइन्सको दुर्घटनामा मृत्यु भएका १७ जनाको शव आफन्तले बुझे

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका नेपाल … पूरा पढ्नुहोस् »