सडकमा फेरि पलेटी कसेर बस्न सक्छौँ : पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने … पूरा पढ्नुहोस् »

कुर्मीलाई मन्त्रीबाट हटाउन माग ,डा. केसीको सत्याग्रहको चेतावनी

काठमाडौं । अभियन्ता डा. गोविन्द केसीले लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीलाई पदबाट हटाउन माग गरेका छन् । निर्मला कुर्मीको बलात्कार तथा हत्याका ‘मुख्य’ आरोपित तथा सरकारद्वारा गठित छानबिन समितिले कारबाहीको … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । शुक्रबार राती मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख … पूरा पढ्नुहोस् »

नेपालमा लगानीका प्रशस्त अवसरहरू छन् : अध्यक्ष ढकाल

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनिश लगानीकर्ताहरूलाइ नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा बार्सिलोना चेम्बर … पूरा पढ्नुहोस् »

पेरिस ओलम्पिकको भव्य उद्घाटन

काठमाडौं । ३३ औँ ओलम्पिक खेलकुद पेरिसमा भव्य उद्घाटन भएको छ । उद्घाटन समारोहमा शुक्रबार फ्रान्सले आफ्नो सांस्कृतिक विविधता, क्रान्तिको इतिहास र भव्य वास्तुकलाको सम्पदा विश्वसामु प्रस्तुत गर्यो । फ्रान्सेली … पूरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र “नमेटिने घाउ’’को आफ्नो दृश्यको डबिङ

काठमाडौं । चलचित्र “नमेटिने घाउ’’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गर्नु भएको छ । रेडियो नेपालको स्टुडियोमा उपस्थिति भएर नेपालले चलचित्रको आफुले अभिनय गरेको … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई पूरै बेवास्ता गर्‍यो : नाडा

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई पूरै बेवास्ता गरेको गुनाँसो गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति जारी गरेपछि … पूरा पढ्नुहोस् »

बीवाईडीको दुई नयाँ अत्याधुनिक सर्भिस सेन्टर

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौं उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहक आधार वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका … पूरा पढ्नुहोस् »

गगन थापा र कांग्रेसका पूर्वजिल्ला सभापतिहरूबीच छलफल,सभापति देउवाले एकलौटी हिसाबले पार्टी सञ्चालन गरेको गुनासो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पार्टीका विभिन्न जिल्ला कार्यसमितिका पूर्वसभापतिहरूबीच कमलादीस्थित एक होटलमा छलफल भएको छ। छलफलमा करिब २० जिल्लाका पूर्वसभापतिहरू सहभागी रहेको नेता जगदीश्वरनरसिंह केसीले जानकारी … पूरा पढ्नुहोस् »

रियलमीको नार्जो एन र रियलमी सि सार्वजनिक

काठमाडौँ । रियलमीले नार्जो एन ६५ फाइभ जि र रियलमी सि ६३ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सि ६५ फाइभ जि मा ६.७२ को फुल एचडी डिस्प्ले … पूरा पढ्नुहोस् »