सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको छ । काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा … पूरा पढ्नुहोस् »

नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटलबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटलबीच सम्झौता भएको छ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम ०४, कदम चौकमा रहेको सुनैना हस्पिटलमा उपचार … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईको १८औं वार्षिकोत्सव, फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई उपहार योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

अख्तियारले अनुसन्धान गर्दा आरोपितको टेलिफोन र कम्प्युटर पनि हेर्न पाउने

काठमाडौं । भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेका विधेयक प्रतिनिधिसभाका राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ । समितिले बिहीबार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न गठित विधेयकको उपसमितिको … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध निर्णायक आन्दोलन गर्ने तयारीमा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध निर्णायक आन्दोलन गर्ने तयारी गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले निर्णायक आन्दोलनको तयारीका लागि पुस २७ गते काठमाडौंमा राष्ट्रिय भेला बोलाइएको … पूरा पढ्नुहोस् »

शेरा दरबारको जग्गा फिर्ता ल्याउन प्रचण्डले गरे सरकारलाई आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबारको जग्गा फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका छन् । बिहीबार राज्य व्यवस्थापन तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »

कर्णाली बैंकले निक्षेप फिर्ता गर्दै, बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकता

काठमाडौं । कर्णाली विकास बैंकले निक्षेप फिर्ता गर्न थालेको छ । नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएसँगै बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई रकम भुक्तानी गर्ने … पूरा पढ्नुहोस् »

सिबिफिन अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल दोहोरिने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल दोहोरिने भएका छन् । शुक्रबार हुने सिबिफिनको नयाँ निर्वाचनले अध्यक्ष पौडेललाई पुनः दोहोर्‍याउने भएको हो । दुई वर्षे … पूरा पढ्नुहोस् »

नर्भिक अस्पतालमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा कन्सल्ट्यान्ट पिडियाट्रिक अर्थोपेडिक सर्जनहरु डा. नितिश विक्रम देव र डा. रुपेश ओडको नेतृत्वमा पिडियाट्रिक अर्थोपेडिक सेवा सुरु भएको छ । बालबालिकामा देखिने हाडजोर्नी, हातखुट्टा र … पूरा पढ्नुहोस् »

आवासीय चिकित्सकले सरकारी सरह निर्वाह भत्ता नदिए आन्दोलन गर्ने

काठमाडौं। आवासीय चिकित्सकले सरकारी सरह निर्वाह भत्ता नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले बुधबार चिकित्सा शिक्षा आयोगका सहअध्यक्षहरु स्वास्थ्य र शिक्षा मन्त्रीसमक्ष ज्ञापनपत्र … पूरा पढ्नुहोस् »