सूर्यज्योति लाइफबाट एमडीआरटी २०२५ का लागि ४० जना सदस्य बन्न सफल

काठमाडौं । अभिकर्ताहरूको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागि सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ४० जना उत्कृष्ट अभिकर्ताहरू एमडीआरटी … पूरा पढ्नुहोस् »

१८औं वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकले दराजमा १८ प्रतिशत छुट पाउने योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई … पूरा पढ्नुहोस् »

बिन्देश्वर माडसाहेव र कृष्ण माडसाहेवका छोराको सम्झनामा

– जगदीशराज बराल “कुछ लोग जिन्दगी से तो चले जाते हैँ हमेशा के लिए,पर उनकी यादेँ दिल मेँ वस जाती है”(मिर्जा गालिब) ।‘दाजु हाम्रा घरका महिलाहरुले कति काम गर्दारहेछन् भन्ने … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद्का ५२ ‘असंवैधानिक नियुक्ति विरुद्धको रिटको पेसी माघ २ लाई तोकियो

काठमाडौं । संविधानविरुद्धको अध्यादेशमार्फत संवैधानिक परिषद्ले नियुक्त गरेका ५२ संवैधानिक पदाधिकारीविरुद्धको रिट बुधबार पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको उक्त रिट चार वर्षदेखि फैसला हुन … पूरा पढ्नुहोस् »

भीम रावलले मातृभूमि जागरण अभियान चलाउने

काठमाडौं । नेकपा (एमाले) बाट निष्कासित नेता डा. भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । बुधबार पत्रकार सम्मेलन गरेका रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको … पूरा पढ्नुहोस् »

पत्रकार सम्मलेनमा भीम रावलले गरे ओलीको चर्को आलोचना

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले पहिलो पटक पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीको नेतृत्व र एमाले पार्टीले विगतमा रावलमाथि गरेका दुव्र्यबहारका बारेमा भण्डाफोर गरेका छन् । … पूरा पढ्नुहोस् »

वामदेव गौतम एकीकृत समाजवादीको मूख्यालय आलोकनगरमा

काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतम पार्टी एकताबारे छलफल गर्न एकीकृत समाजवादीको मूख्यालय आलोकनगर पुगेका छन् । उनि सोमबार पनि आलोकनगर पुगेका थिए । आलोकनगरमा गौतम एक्लै पुगेका … पूरा पढ्नुहोस् »

ओलीले सदस्यता खाएपछि विकल्पमा हिँड्न बाध्य भएँ : रावल

काठमाडौं । नेकपा एमालेबाट निष्काशित भएका नेता भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएको बताएका छन् । आयोजित पत्रकार सम्मेलनमा बोल्दै … पूरा पढ्नुहोस् »

भीम रावलको प्रश्न- पार्टी सदस्य नै नभएको मान्छेलाई स्पष्टीकरण सोधिन्छ ?

काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफूलाई सोधिएको स्पष्टीकरणबाट आफैँ छक्क पर्न पुगेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले स्पष्टीकरण वा दोषपत्र भन्ने … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडले “कुमारी परिवार सुरक्षा बचत खाता” योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खातावालाको परिवारको तर्फबाट मुना राणालाई कुमारी … पूरा पढ्नुहोस् »