रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ग्राहकहरूलाई अन्नपुर्ण केबलकारमा ३० प्रतिशत विशेष छुट

काठमाण्डौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता,कर्मचारी र पोलिसी होल्डर्सलाई पोखरामा रहेको अन्नपुर्ण केबल कारमा उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशत विशेष छुट पाउने भएका छन । रिलायबल नेपाल … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी टेकबहादुर तामाङ

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी टेकबहादुर तामाङको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत रहेका तामाङलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले  सरुवा गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका पाँच जना एसएसपीहरूको सरुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ । मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो । सरुवा अनुसार उपत्यका … पूरा पढ्नुहोस् »

नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् । बुधबार दिउँसो १ बजे काठमाडौँको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरी रावलले आफ्ना भावी योजनाबारे जानकारी दिन … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडौँ । आज सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १४ सयले बढेको हो । आज सुन तोलामा एक लाख ५१ हजारमा कारोबार भइरहेको … पूरा पढ्नुहोस् »

सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी गरेको छ । ‘२५ पुस आसपासमा अधिवेशन बोलावट हुन्छ’ एक मन्त्रीले भने । उनका अनुसार अधिवेशन बस्दा माघ लाग्न … पूरा पढ्नुहोस् »

संसदीय समितिले सुकुम्बासी र अव्यवस्थित बसोबासीबारे छलफल गर्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले अव्यवस्थित बसोबास र सुकुम्बासीबारे छलफल गर्दैछ । छलफलमा समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमि समस्या समाधान … पूरा पढ्नुहोस् »

नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल

काठमाडौं । हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ । यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । … पूरा पढ्नुहोस् »

शून्य ब्याजदरमै सीएफमोटोको ‘टु हन्ड्रेड फिफ्टी एनके

काठमाडौं । सीएफमोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘न्यू इयर, न्यू राइड’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरुलाई ० प्रतिशत ब्याजदरमै २४ महिने सरल किस्ताबन्दीमा … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ । यही पौष १८ गते विहीबारदेखि ग्लोबल … पूरा पढ्नुहोस् »