बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो … पूरा पढ्नुहोस् »

बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि. को २४औं साधारणसभाको सूचना

तीन वटा बचत तथा ऋण सहकारी संस्थाले पाए प्रोवेसन ब्राण्ड

काठमाण्डौं । यो वर्ष तीन वटा बचत तथा ऋण सहकारी संस्थाले साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी प्रोवेसन ब्राण्ड प्राप्त गरेका छन् । प्रोवेसन ब्राण्डलाई सहकारी विभागले मान्यता दिएको छ । सल्यानको ग्रामीण … पूरा पढ्नुहोस् »

सरकारले लियो एडिबीबाट १ खर्ब ५ अर्ब ६१ करोड रूपैयाँ ऋण

काठमाडौँ । नेपाल सरकारले बिभिन्न परियोजनाका लागि भनेर एसियाली विकास बैंक (एडीबी)बाट १ खर्ब ५ अर्ब ६१ करोड रूपैयाँ ऋण सहयोग लिने भएको छ । त्यो ऋण सहायता रकममध्ये ६ … पूरा पढ्नुहोस् »

कार्यालय समयमा चिकित्सक नभए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

काठमाडौं । चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक … पूरा पढ्नुहोस् »

एसबिआई बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबीआई बैंकले चितवनको गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको नगद लाभांश घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई एसएम डेन्टल एण्ड स्किन केयरमा २५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंस्थित एसएम डेन्टल एण्ड स्किन केयर प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र … पूरा पढ्नुहोस् »

भरतपुर वडा नम्बर ६ बालमैत्री वडा घोषणा

चितवन । भरतपुर वडा नम्बर ६ लाई बालमैत्री वडा घोषण गरिएको छ । एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा गर्नुभयो । … पूरा पढ्नुहोस् »

‘आईएमई पे’ बाट ट्राभल बुकिङ गर्दा १०० प्रतिशत क्यासब्याक

काठमाडौं । ‘आईएमई पे’ ट्राभल बुकिङमा १०० प्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ । क्रिसमस र नयाँ वर्ष २०२५ को अवसरमा ट्राभल बुकिङ गर्दा १०० प्रतिशत क्यासब्याक उपलब्ध गराउने कम्पनीले … पूरा पढ्नुहोस् »