शिव शंकर हाइड्रो इन्भेष्टमेन्टको आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गर्न सम्झौता गरेको छ । … पूरा पढ्नुहोस् »

नर्भिकमा नेपालमै पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा उपचार

काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालमा कलेजोका बिरामीमा देखा पर्ने पेटको सुन्निएको रक्तनली–ग्यास्ट्रिक फन्डल भ्यारेसको नेपालमै पहिलोपटक इन्डोस्कोपिक अल्ट्रासाउन्ड (इयुएस) गाइडेड क्वाइल एम्बोलाइजेशन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालका कन्सल्टेन्ट … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद … पूरा पढ्नुहोस् »

मंकीपक्सबाट बच्न सावधानी अपनाउनू : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधानी अपनाउन भनेको हो । साउदीबाट फर्किएका एक युवालाई … पूरा पढ्नुहोस् »

लुटेराद्वारा घरधनीको हत्या गरी लुटपाट

महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार … पूरा पढ्नुहोस् »

शाओमीको साउन्ड आउटडोर स्पिकर सार्वजनिक

काठमाण्डौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा शाओमी साउन्ड आउटडोर स्पिकर सार्वजनिक गरेको छ । अत्याधुनिक विशेषताहरूले भरिपूर्ण यो स्पिकरले पार्टी आयोजना गर्दा होस् वा एक्लै विश्राम लिँदा होस् यसले … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा आगलागी पीडित परिवारलाई सहयोग

काठमाण्डौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आगलागीबाट क्षति भई विस्तापित परिवारलाई सहयोग गरेको छ । कालीकोट जिल्ला तिलागुफा नगरपालिका वडा नं.६, जुविथा गाउँमा २०८१ कार्तिक २ गते भएको विनाशकारी आगलागीले क्षति … पूरा पढ्नुहोस् »

विद्युत प्राधिकरणमा १०३३ जनालाई रोजगारीको अवसर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १०३३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका ५ … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम र जनकपुर फाइनलका लागि आज भिड्दैं

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को कीर्तिपुरस्थित त्रिवि मैदानमा आज मध्याह्न साढे १२ बजे हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच उपाधिका लागि भिड्दैं छन्। जनकपुरको कप्तानी मार्की … पूरा पढ्नुहोस् »

नेफ्स्कून को ३३औं वार्षिक साधारण सभा

काठमाण्डौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारण सभा सुरु भएको छ । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित सभाको उद्घाटन भूमि व्यवस्था, … पूरा पढ्नुहोस् »