महालक्ष्मी बैंक र एनसीएचएलबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच अलिपे प्लसद्धारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न … पूरा पढ्नुहोस् »

नेपाल बैंक ८७ वर्ष पूरा गरी ८८ वर्षमा प्रवेश

काठमाडौं । बिक्रम सम्वत् १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंक ८७ वर्ष पूरा गरी ८८औँ वर्षमा प्रवेश गरेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले (जिसस) प्रमुखसहित १० उमेदवार टुंग्यायो

काठमाडौं । नेपाली कांग्रेसले आगामी उपनिर्वाचन लागि एक जिल्ला समन्वय समिति (जिसस) प्रमुखसहित १० उमेदवार टुंग्याएको छ । कांग्रेसले एक जिसस प्रमुख, एक गाउँपालिका अध्यक्ष र आठ वडाध्यक्षका उमेदवार टुंग्याएको … पूरा पढ्नुहोस् »

गौशाला क्षेत्रमा रहेका अतिक्रमित संरचना महानगरले भत्कायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ । अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो । चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा … पूरा पढ्नुहोस् »

स्रोत नखुलेको रकम अर्काकै बोके पनि सम्पत्ति शुद्धीकरणमा सजाय

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दाको दायरालाई प्रस्ट पार्दै फैसला गरेको छ । सो फैसला अनुसार कसैले अर्काकै भए पनि स्रोत नखुलेको रकम बोकेको भएमा सजायको भागिदार हुने अदालतले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ‘हेल्थ एण्ड वेल्थ’ उपयुक्त योजना

काठमाडौं । हामी भविष्यमा आइपर्ने वित्तीय जोखिमलाई ध्यानमा राख्दै बचत गर्छौं । यस्तो बचत कमाइ नभएको बेला खर्च जुटाउन, शिक्षा र स्वास्थ्य उपचारका लागि वा अन्य भइपरी आउने काममा खर्च … पूरा पढ्नुहोस् »

हिमालयन रिइन्स्योरेन्सको नाफा २९.१६ प्रतिशत बढ्यो

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ५२ … पूरा पढ्नुहोस् »

एशियन लाइफको नाफा ४२ प्रतिशत बढ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा १३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफले ६७ प्रतिशत बढी नाफा आर्जन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा १९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड … पूरा पढ्नुहोस् »