राष्ट्रपति पौडेल अजरबैजानबाट स्वदेश फर्किए

काठमाडौं । अजरबैजानको राजधानी बाकुमा आयोजित राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी … पूरा पढ्नुहोस् »

दार्चुला जीप दुर्घटनामा आठजनाको मृत्यु, पाँच घाइते

खलंगा । दार्चुलामा जीप दुर्घटना हुँदा आठजनाको मृत्यु र पाँचजना घाइते भएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–५, लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९, नकतडका … पूरा पढ्नुहोस् »

कीर्तिपुरको नगर प्रमुखको उम्मेदवार चयन गर्न कांग्रेसले बोलायो बैठक

काठमाडौं। नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको प्रमुख पदको उम्मेदवारको निर्णय लिन बागमती प्रदेश संसदीय समितिको बैठक मंसिर १ गते केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको छ । बागमती प्रदेशका कांग्रेस मुख्य सचिव … पूरा पढ्नुहोस् »

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १९ प्रतिशतले बढ्यो

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचकमा सामान्य गिरावट देखिएको छ … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंक र इन्फोडेभलपर्सबीच समझदारी

काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंक र इन्फोडेभलपर्स प्रा. लि.बीच व्यवसायीक सेवाका लाग समझदारी भएको छ । इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा … पूरा पढ्नुहोस् »

क्रेडिट कार्डबाट लिएको ऋण नतिर्नेलाई ३५ दिनभित्र तिर्न सिद्धार्थ बैंकको सूचना

काठमाडौं । क्रेडिट कार्ड कर्जा लिएर साँवा व्याज नतिर्ने ४६ जनालाई सिद्धार्थ बैंकले ३५ दिनभित्र कर्जा चुक्ता गर्न सूचना प्रकाशन गरेको छ। बैंकबाट क्रेडिट कार्ड कर्जा लिएका ४७ ऋणिले क्रेडिट … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंक र फेडेरसन अफ इलेक्ट्रिक इन्टरप्रेनर्स अफ नेपालबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन फेडेरसन अफ इलेक्ट्रिक इन्टरप्रेनर्स अफ नेपालबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । कात्तिक २८ गते … पूरा पढ्नुहोस् »

आफू खान्छ खुर्सानी, पिरो भएपछि मलाई गाली गर्ने : प्रधानमन्त्री ओली

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभको छैटौँ सत्रमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले बदमासी गरे आफूले नबचाउने बताएका छन् । ओलीले अनुसन्धानका क्रममा आफूले प्रहरीसहित … पूरा पढ्नुहोस् »

अमेरिकी विशेष दूत काठमाडौंमा

काठमाडौं । युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउर नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेकी छन् । उहाँको मुख्य भूमिका युवाहरूको आवाजलाई प्रबल बनाउनु र उनीहरूसँग अर्थपूर्ण सम्बन्धहरू स्थापना गर्नु … पूरा पढ्नुहोस् »

४० मेगावाट विद्युत् भोलि बंगलादेश निर्यात भारतले दियो स्वीकृति

काठमाडौं । भारतले अन्तिम समयमा स्वीकृति दिएपछि शुक्रबार (भोलि) ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरिने भएको छ । गएको असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति … पूरा पढ्नुहोस् »