भैरहवाबाट एकै दिन ३ अन्तर्राष्ट्रिय उडान

काठमाडौं । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन् । विमानस्थल सुरु भएदेखि नै उडान सुरु गरेको जजीरा एयरलाइन्सले … पूरा पढ्नुहोस् »

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका निम्ति मेची–महाकाली अभियान चलाउँछौँ : अध्यक्ष प्रचण्ड

मकवानपुरको थाहा नगरपालिकामा शनिबार योङ कम्युनिस्ट लिग (वाईसीएल)को दोस्रो नगर सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थाका निम्ति मेची–महाकाली अभियान चलाउने बताएका छन् … पूरा पढ्नुहोस् »

यी हुन् एमाले सचिवालय बैठकका निर्णय

काठमाडौं । नेकपा (एमाले)ले वर्तमान सरकारले चार महिनामा ठिक ढंगले काम गरेको निष्कर्ष निकालेको छ । शनिबार च्यासलमा बसेको एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा … पूरा पढ्नुहोस् »

मानव तस्करीका आरोपित सांसद एमालेको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सदर

काठमाडौं । मानव तस्करी मुद्दामा जोडिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरिएको छ । शनिबार च्यासलमा बसेको नेकपा (एमाले) सचिवालय बैठकबाट … पूरा पढ्नुहोस् »

आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ : स्वास्थ्यमन्त्री पौडेल

तनहुँ । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्न आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन् । उनले सय दिनसम्म … पूरा पढ्नुहोस् »

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका एक–दुई … पूरा पढ्नुहोस् »

एमालेको सचिवालय बैठक बस्दै

काठमाण्डौं । नेकपा एमालेको सचिवालय बैठक आज शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा स्थानीय उपनिर्वाचनको तयारीबारे छलफल … पूरा पढ्नुहोस् »

यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले आज यूएईसँग खेल्ने

काठमाडौं । आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्व खेल्ने भएको छ । नेपालले यूएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको … पूरा पढ्नुहोस् »

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ को आयोजना हुँदै

काठमाडौँ । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्न लागेको छ । दरारले उक्त सेल नोभेम्बर ११ देखि २१ सम्म गर्न लागेको हो । बहुप्रतिक्षित … पूरा पढ्नुहोस् »

बागमती प्रोस्कूनको चौंथो साधारण सभामा विभिन्न विद्यामा पुरस्कार तथा सम्मान प्रदान

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को चौंथो साधारण सभाले १४ विद्यामा विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । सघको … पूरा पढ्नुहोस् »