बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको चौंथो वार्षिक साधारण सभा

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अथिति भूमि व्यवस्था, सहकारी … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियरमा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठमा रहेको लेमन ट्री प्रिमियरबीच छुट दिने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले … पूरा पढ्नुहोस् »

उपचुनाव हुने सबै पदमा एमालेले सर्वसहमत उम्मेदवार चयन

काठमाडौं । आगामी १६ मंसिरमा हुने उपचुनावमा नेकपा एमालेका सबै उम्मेदवार सर्वसहमत भएका छन् । निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार उपचुनाव हुने ४२ वटै पदमा सर्वसहमत उम्मेदवार चयन भएका … पूरा पढ्नुहोस् »

कामना सेवा विकासले गर्यो मठमन्दिर सरसफाई

काठमाडौं । कामना सेवा विकास बैंकले मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बैंकले १८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै, … पूरा पढ्नुहोस् »

निफ्रा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका संस्थापक सेयरधनी दिपक कुमार मुन्दडाको … पूरा पढ्नुहोस् »

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ । एकसय किलोवाट क्षमताको … पूरा पढ्नुहोस् »

उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन कांग्रेसले तोक्यो नेताको जिम्मेवारी

काठमाडौँ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन नेपाली कांग्रेसले नेताहरूको जिम्मेवारी तोकेको छ । बुधबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रिय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्प बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जाल ट्विटमार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा … पूरा पढ्नुहोस् »

महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपाल विजयी

काठमाडौं । आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ । बुधबार युनाइटेड अरब इमिरेट्स (यूएई) को द सेभेन रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध ६७ … पूरा पढ्नुहोस् »

सूर्यविनायकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेचोकमा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको वाग्मती प्र ०२–०२१प. ८१२७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–६ भोलाछें घर … पूरा पढ्नुहोस् »