मिस्टर एण्ड मिस लिटिल पुर्बेलिको ग्राण्ड फिनाले सम्पन्न, उपाधि निमिशा, ममिषा र प्रज्ञानलाई

इटहरी। मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । इटहरीको लायन्स क्लबको प्राङ्गणमा आयोजना गरिएको ग्राण्ड फिनालेबाट मिस लिटिल पुर्बेली तर्फ निमिशा आचार्य, मिस लिटिल किड्स तर्फ … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफको डिसीईओमा दिपेशबाबु तिवारी नियुक्त

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा दिपेशबाबु तिवारी नियुक्त भएका छन् । तिवारी वित्तीय क्षेत्रमा धेरै अनुभव बटुलेका व्यक्ति हुन् । उनले … पूरा पढ्नुहोस् »

तिहारमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा

खोटाङका दशजना युवाले तिहारमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गरेका छन् । यातायात सेवा नपाएर समस्यामा परेका महिलालाई सम्बन्धित स्थानसम्म पुर्‍याइदिनका लागि युवा समूहले अभियान चलाएका हुन् । … पूरा पढ्नुहोस् »

तिहार बिदामा चन्द्रागिरि पुगे प्रधानमन्त्री ओली

काठमाडौं । तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्याह्न परिवारसहित चन्द्रागिरि डाँडोमा पुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरिका जंगललाई हुस्सुले नछोपे पनि मौसम … पूरा पढ्नुहोस् »

एमालेबाट कीर्तिपुरको मेयर उमेदवारमा मानन्धर सिफारिस

काठमाडौं । नेकपा (एमाले)बाट आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरको उमेदवारमा सुरेन्द्र मानन्धर सिफारिस भएका छन् । एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मेयरको उमेदवारमा मानन्धरको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको एमाले नेता … पूरा पढ्नुहोस् »

शुक्रबार तिहारको कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका … पूरा पढ्नुहोस् »

लक्ष्मीपूजाको दिन बिजुलीको उच्चमाग १६०२ मेगावाट

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक … पूरा पढ्नुहोस् »

नेपालले इङ्ल्यान्डलाई ६ विकेटले पराजित

काठमाडौं । नेपालले ‘हङकङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । हङकङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै … पूरा पढ्नुहोस् »

१४ महिना जेल सजाय बसेर छुटे महरा

काठमाण्डौं । भेपमार्फत ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका राहुल महरा १४ महिना जेल सजाय काटेर छुटेका छन‍्। केन्द्रीय कारागार जगन्नाथदेवलका कारागार प्रशासक कृष्णबहादुर कटुवालका अनुसार १४ … पूरा पढ्नुहोस् »

कांग्रेस नेता शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा

काठमाण्डौं । नेपाली कांग्रेसका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा हुने भएको छ। यही कात्तिक २३ गतेदेखि युवा संकल्प यात्रा सुरू गरिने शाहीले जानकारी दिए। भ्रष्टाचार उन्मुलन … पूरा पढ्नुहोस् »