डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो । यस अनुसार काठमाडौँ र पोखरा … पूरा पढ्नुहोस् »

बाढी पिडितलाई नेपाल टेलिकमका कर्मचारीबाट एक करोड सहयोग

काठमाण्डौं । नेपाल टेलिकमले असोजमा परेको अविरल वर्षाका कारणले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा भएको बाढी, पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार … पूरा पढ्नुहोस् »

आरविवि मर्चेन्टद्वारा विधार्थी तथा शिक्षक शिक्षिकालाई शेयर शिक्षा

काठमाण्डौं । आरविवि मर्चेन्ट बैंकिंगले ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को अवसरमा देशभरका बिभिन्न स्थानमा शेयरशिक्षा लगायतका सचेतना कार्यक्रमको आयोजना गरेको छ। आरविवि मर्चेन्टले राम नारायण अयोध्या उच्च मा.वि, पिपरा, महोत्तरी … पूरा पढ्नुहोस् »

प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी

काठमाण्डौं । गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका … पूरा पढ्नुहोस् »

सकेजतिको बिजुली खपत गर्न कुलमानको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन् । कार्यकारी निर्देशक घिसिङले विद्युत खपतको लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो … पूरा पढ्नुहोस् »

अरुण भ्याली हाइड्रोपावरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाण्डौं । अरुण भ्याली हाइड्रोपावरको सत्ताइसौं बार्षिक साधारणसभा होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा सम्पन्न साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश … पूरा पढ्नुहोस् »

विजेता भइएन भन्दैमा दुःख नमानौँ :  प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार … पूरा पढ्नुहोस् »

महिला फुटबल टिमलाई काठमाडौं महानगरको २५ लाख सहित सम्मान

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टिमलाई काठमाडौं महानगरपालिकाले २५ लाख रुपैयाँसहित सम्मान गरेको छ । पराजित भएर पनि देशलाई जोड्ने खेलाडीहरूलाई हार्दिक बधाई । नेताले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन प्रतिक्रियावादीहरू अभियानमा छन् : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । बिहीबार काठमाडौंमा नेकपा (एमाले) वाग्मती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी,विदेशी प्रतिक्रियावादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको … पूरा पढ्नुहोस् »

दिपावलीको लागि तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

काठमाडौं । सर्लाही धनकौल गाउँपालिका–२, मन्त्री टोल बस्ने ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको हो । दिपावलीको लागि आफ्नै घरको छतमा तार जोड्ने क्रममा करेन्ट लागेर … पूरा पढ्नुहोस् »