अनमोलको ‘जेरी अन टप’को छायांकन शुरु

काठमाडौं । अनमोल केसी, केदार घिमिरे ‘माग्ने बूढा’, आँचल शर्मा, जसिता गुरुङसहितका कलाकारले सोमबारदेखि फिल्म ‘जेरी अन टप’को छायांकन थालेका छन् । ललितपुरको बंगलामुखी मन्दिरमा पूजाआजा गर्दै यो रोमान्टिक फिल्मको … पूरा पढ्नुहोस् »

भाइटीकाको शुभ साइत कात्तिक १८ गते ११ :३७ बजे

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आजको बैठकले यही कात्तिक १८ गते आइतबार बिहान ११ :३७ बजे भाइटीकाको साइत शुभ … पूरा पढ्नुहोस् »

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री गर्न एन्फाको रोक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण गर्न रोक लगाएको छ । आइतबार दशरथ रंगशालामा भएको नेपाल … पूरा पढ्नुहोस् »

महसुल तिर्न अटेरी गरे उद्योगीलाई विद्युत चोरीको कसुरमा कारबाही हुनसक्ने चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले २४सै घण्टा विद्युत् उपभोग गरेका उद्योगीले डेडिकेटेड र ट्रंक लाइन सेवा प्रयोग गरेबापतको महसुल तिर्न अटेरी गरे विद्युत चोरीको कसुरमा कारबाही हुनसक्ने … पूरा पढ्नुहोस् »

उपप्रधान सिंहको रास्वपा लक्षित टिप्पणी- वैकल्पिक पार्टीमा इमानदारिता देखिएन

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार विधिको शासन कायम गर्न लागिपरेको बताएका छन् । सरकार कसैप्रति पूर्वाग्रही नभएको समेत उनले प्रस्ट पारेका छन् । नेपाली कांग्रेस जिल्ला … पूरा पढ्नुहोस् »

भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाण्डौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा साबित्रा भण्डारी र अन्जना राना मगर चम्किएपछि भारतलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। आइतबार दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा … पूरा पढ्नुहोस् »

फर्जी नाफालगायतका विषयमा पोल खुल्ने डरले प्राधिकरण योजनाबद्ध रूपमा लाग्यो : पीडित उद्योगी समूह

काठमाडौं । पीडित तथा प्रताडित उद्योगी समूहले नेपाल विद्युत् प्राधिकरण नेतृत्त्वले आफ्नो असक्षमताको पोल खुल्ने डरले देशभरका ठुला उद्योगमा पूर्वाग्रहपूर्ण तरिकाले बिजुली आपूर्ति बन्द गरेको बताएको छ । आइतबार पत्रकार … पूरा पढ्नुहोस् »

बक्यौता नउठाई हस्तक्षेप गरे डटेर विरोध गर्ने विद्युत् प्राधिकरणका कर्मचारी संगठनको चेतावनी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी युनियनले बक्यौता नउठाएर हस्तक्षेप गरे आफूहरूलाई सह्य नहुने चेतावनी दिएका छन् । उद्योगी तथा व्यवसायीले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम नतिरेसम्म लाइन जोड्न नहुने … पूरा पढ्नुहोस् »

मंसिर १ गतेबाट १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल … पूरा पढ्नुहोस् »

नेप्सेमा ९ अंकको गिरावट

काठमाडौँ । आइतबार नेप्से परिसूचक ९ अंकले घटेको छ । आज नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा बन्द भएको छ । आज कुल ३२० कम्पनीका एक करोड ११ लाख ३४ … पूरा पढ्नुहोस् »