स्वर्गीय ललितादेवी महरको निधनप्रति सभापति देउवाद्धारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरकी ममतामयी माता ललितादेवी महरकाे निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आइतबार ९६ … पूरा पढ्नुहोस् »

रवि सर्मथकले भ्रामक समाचार प्रचार गरेको भन्दै प्रहरीको आपत्ति

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने पक्राउको विषयलाई लिएर सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरिएको भन्दै कास्की प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । अनुसन्धानको क्रममा रहेका लामिछानेलाई सहकारी ठगी, संगठित … पूरा पढ्नुहोस् »

पर्यटनमन्त्रीद्वारा चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित 

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन् सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उर्जा र स्वास्थ्य सम्बन्धी १६ वटा देशका बैज्ञानिकहरुको … पूरा पढ्नुहोस् »

लोकपप–रक ब्याण्ड कन्दराले पहिलो पटक काठमाडौँमा कन्सर्ट गर्दै

काठमाडौँ । लोकपप–रक ब्याण्ड कन्दराले पहिलो पटक काठमाडौँ कन्सर्ट गर्ने भएको छ । ‘काठमाडौँ कलिङ’ नाम दिइएको कन्सर्ट २४ कात्तिकमा ठमेलस्थित एलओडी क्लबमा आयोजना हुनेछ । राजधानीमा आयोजित एक कार्यक्रमका … पूरा पढ्नुहोस् »

चीनले बोलाए भ्रमणमा जान्छु : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले मन्त्रालय सम्हालेको सय दिन सफलतापूर्वक सम्पन्न भएको दाबी गरेकी छन् । प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्दा सय दिनको लागि तोकिएको सबै काम सम्पन्न गरेको बताइन् । … पूरा पढ्नुहोस् »

बाढी पीडितलाई सिप्रदियन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

काठमाण्डौं । सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चोकमा बाढी प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामग्रीहरू वितरण गरेको छ। सिप्रदियन सहायता संस्थाको तर्फबाट तुलसीजंग बस्नेत, रोज क्षेत्री, गोबिन्द उपाध्याय, … पूरा पढ्नुहोस् »

अमेरिकामा विश्वकप लिग २ खेल्ने नेपाली टिम घोषणा

काठमाण्डौं । आइसिसी विश्वकप लिग २ खेल्ने नेपाली टोली घोषणा भएको छ। शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप लिग २ खेल्ने नेपाली टोली घोषणा गरेको हो। टोलीमा कप्तान रोहित पौडेल, … पूरा पढ्नुहोस् »

सांस्कृतिक महासंघ बागमती प्रदेशको विविध सांस्कृतिक कार्यक्रम

भक्तपुर । लोकतान्त्रिक समाजवादका लागि लोकतान्त्रिक संस्कृति जागरण अभियान अन्तर्गत नेपाल सांस्कृतिक महासंघ बागमती प्रदेशले नेपाली काँग्रेस केन्द्रीय समितिको “१०० दिने विशेष अभियान” भक्तपुरका लागि केन्द्रीय प्रतिनिधि एवम् नेता बलबहादुर … पूरा पढ्नुहोस् »

धनतेरसको दिन एक व्यक्तिलाइ एक थान सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले धनतेरसको दिन एक व्यक्तिलाइ एक थान सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको टक्सार महाशाखाले सूचना जारी गर्दै आगामी मंगलबार … पूरा पढ्नुहोस् »

विपक्षी दलले उठाएका मागलाई सरकारले गम्भीरतापूर्वक नलिए आन्दोलन गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । माओवादी केन्द्र वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारीसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलले उठाएका मागलाई सरकारले गम्भीरतापूर्वक … पूरा पढ्नुहोस् »