अभिनेत्री अरुणिमाले विवाह गरिन्

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग अरुणिमाको विवाह भएको हो । केही दिन अगाडि कोर्ट म्यारिज गरेका उनीहरूले आज काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा हिन्दु परम्पराअनुसार … पूरा पढ्नुहोस् »

नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको काठमाडौंमा आयोजित विशेष समारोहकाबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरिएको छ । क्यानले आगामी मंसिर १५ गतेदेखि पुस … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो जाँदा इन्द्रावती नदी थुनियो

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ स्थित तिपेनीमा सुख्खा पहिरोले पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ । खोला थुनिएर तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजारलगायत नदी तटीय क्षेत्र जोखिममा परेको … पूरा पढ्नुहोस् »

रवि लामिछानेसँग भदौ ७ गते बयान लिने तयारी

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग यही भदौ ७ गते बयान लिने तयारी गरेको छ । पोखराको … पूरा पढ्नुहोस् »

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को पहिलो अडिसन दिने ८० जनामध्ये ५० जना छनौट

इटहरी। बालबालिकाको सौन्दर्य र बौद्धिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’ प्रतियोगिता सुरु भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको … पूरा पढ्नुहोस् »

रक्षाबन्धन तथा जनैपूर्णिमाले सामाजिक सद्‌भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने : अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्वले सामाजिक सद्‌भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । उक्त पर्वका अवसरमा … पूरा पढ्नुहोस् »

नेपाल सरकार लगायत सबै सार्वजनिक निकायलाई थप जिम्मेवार भएर लाग्न आह्वान : प्रधानमन्त्री ओली

काठमाडौँ । राष्ट्रिय सूचना आयोग स्थापनाको १८औँ वर्षमा प्रवेश गरेका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकको कार्यान्वयनका लागि नेपाल सरकार लगायत सबै सार्वजनिक निकायलाई थप जिम्मेवार भएर लाग्न आह्वान … पूरा पढ्नुहोस् »

आज र भोलि सेयर कारोबार नहुने

काठमाडौं । आज सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द हुने भएपछि सेयर कारोबार नहुने भएको छ । सोमबार भदौ ३ गते जनै पूर्णिमा र … पूरा पढ्नुहोस् »

ललितपुरको कुम्भेश्वरमा एक घरमा आगलागी

काठमाडौं । ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी भएको छ । आगलागी २५ जना नगर प्रहरी, ३ वटा दमकल १ पानी ट्यांकरको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो । ललितपुर महानगरपालिकाका नगर … पूरा पढ्नुहोस् »

बझाङमा पहिरोमा एकै परिवारका चारजनाको मृत्यु

काठमाडौं । बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । बुंगल नगरपालिका–१० स्थित टुमेडामा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको हो । स्थानीय वीरबहादुर धामीको घर पहिरोमा पुरिँदा चारजनाको … पूरा पढ्नुहोस् »