बृज इन्टरनेशनलको ब्राण्ड एम्बासेडरमा क्रिकेटर लामिछाने

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । सो सम्बन्धी सम्झौतामा सोमबार बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सी र लामिछानेबीच … पूरा पढ्नुहोस् »

आज गाईजात्रा कहाँ कहाँ मनाइन्छ

काठमाण्डौं । गाईजात्रा नेपालका विभिन्न स्थानमा मनाइन्छ, तर विशेष गरी नेवार समुदायको बसोबास रहेको काठमाडौँ उपत्यकाका सहरहरूमा यो पर्व धूमधामसँग मनाइन्छ। गाईजात्रा प्रमुख रूपमा निम्न स्थानहरूमा मनाइन्छ । भक्तपुरमा गाईजात्रा … पूरा पढ्नुहोस् »

बन्दीपुरमा “तिज सप्ताह उत्सव” हुने

काठमाण्डौं । पहाडकी रानीको उपमाले परिचित पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा भाद्र १६ देखि २३ गतेसम्म साताव्यापी बृहत्तर “तिज सप्ताह उत्सव” आयोजना गरिने भएको छ। उत्सव कार्यक्रम अन्तर्गत “बृहत् खुल्ला … पूरा पढ्नुहोस् »

१४५ रुपैयाँमा सानिमा बैंकको सेयर

काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख १५ हजार ३८० कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त संस्थाप … पूरा पढ्नुहोस् »

नबिल बैंकको ७.९९ प्रतिशतमै घर कर्जा

काठमाडौं । नबिल बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने भएको छ । बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा … पूरा पढ्नुहोस् »

नेपाल सरकार रोजगारीसहितको विकासका पक्षमा : अर्थमन्त्री पौडेल

काठमाडौं । मंगलबार अर्थ मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र यूएनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका निम्ति जुटाउनुपर्ने सरकारी लगानी विश्वभरि नै कम हुँदै … पूरा पढ्नुहोस् »

बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी । अविरल वर्षासँगै पहिरो खस्दा बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा उक्त सडकखण्ड अवरुद्ध भएको हो । पश्चिम … पूरा पढ्नुहोस् »

जनउत्थान सहकारीले पायो एक्सेस ब्रोन्च ब्राण्ड

काठमाण्डौं । रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एक्सेस ब्रोन्च ब्रान्ड प्राप्त गरेको छ । एसियाली ऋण महासंघले सञ्चालन गरेको एक्सेस कार्यक्रममा आवद्ध भएर संस्थाले … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेट

नयाँदिल्ली । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई … पूरा पढ्नुहोस् »

भुटानविरुद्ध भारतको कठिन जित

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा भारतले भुटानविरुद्ध १–० को कठिन जित निकालेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न तनावपूर्ण खेलमा भारतलाई जित दिलाउन मोनरुल मोल्लले गोल गरे । मोल्लले … पूरा पढ्नुहोस् »