इनसाइडर ट्रेडिङ गर्नेलाई तीन करोडसम्म जरिवाना

काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको विधेयकमा सेयरको भित्री कारोबार (इनसाइडर ट्रेडिङ) गर्नेलाई ५० लाखदेखि तीन करोड रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । गत शुक्रबार दर्ता … पूरा पढ्नुहोस् »

साफ यू-२०- श्रीलंका नेपालसँग १-० गोलले पराजित

काठमाडौँ । नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । नेपालको … पूरा पढ्नुहोस् »

वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायधिश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको … पूरा पढ्नुहोस् »

एसबिआई बैंकले हलेसी महादेव मन्दिरलाई गर्यो आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित हलेसी महादेव मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तीर्थालुहरुको सहजताका लागि आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाबाट टीआरसी विधेयक सर्वसम्मत पारित

काठमाडौं । राष्ट्रिय सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मत पारित भएको छ । आज आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानून, … पूरा पढ्नुहोस् »

रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । आइतबार खरेलविरुद्ध सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् । खरेलले ‘सुराकी … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन् । एक कार्यक्रमबीच आइतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ खुवाउएका हुन् । पदभार सम्हाल्दै … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभामा टिआरसी विधेयक पेस

काठमाडौँ । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएको छ । आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ विजेता घोषणा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूसँगको संलग्नतालाई बढाउन गत जेष्ठ र असार महिनामा ‘पार्टनर फर प्रोग्रेस’ र हजुरको प्रगतिको सहयात्री नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो । … पूरा पढ्नुहोस् »